Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अन्तत : आन्दोलनमा सिभिल अस्पतालका कर्मचारी !

HNN Staff by HNN Staff
August 10, 2020
in News
Reading Time: 1 min read
A A
0
अन्तत : आन्दोलनमा सिभिल अस्पतालका कर्मचारी !
613
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं ।

मिनभवनमा रहेको निजामति कर्मचारी (सिभिल) अस्पतालका कर्मचारी अन्तत स् आन्दोलनमा उत्रिएका छन । उनीहरुले सरकारी कर्मचारीसरह पारिश्रमिक र सेवासुविधाको माग राख्दै उनीहरूले शक्रबार अस्पतालको गेट अगाडि तुल, ब्यानर राखेर आन्दोलनको घोषणा गरेका हुन्।

अस्पतालका कर्मचारीहरु बषौँदेखि सरकारले नै तोकेको न्युनतम पारिश्रमिक र सेवासुविधाको मागबारे व्यवस्थापनले कुनै चासो नदेखाएकोले आन्दोलनमा जान बाध्य भएको बताँउछन । सर्बसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको निजामती कर्मचारी अस्पतालका कर्मचारीको माग पुरा नहुँदा अस्पतालका कार्यरत कर्मचारी पलायन हुने तथा असुरक्षित महसुस गर्ने गरेको बताँउछन ।

निजामति कर्मचारी अस्पत्ताल कर्मचारी संघले आफुहरु संवेदनशिल भएपनि व्यवस्थापनले यसबारे कुनै चासो नदेखाएको बताएको छ । संघले केही समय अघि सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई भेटी न्युनतम अस्पतालका कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह तलव, ग्रेड तथा स्वास्थ्य बिमा सुबिधाको ब्यवस्था गरिनुपर्ने,अस्पतालको बिनियमावलिमा रहेको बिभेदकारी बढुवालाई संसोधन,करारका कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायिका लागि मौका परिक्षामा सामेल गराउनु पर्ने लगाायतका माग राख्दै ज्ञापनपत्र बुझाएका थिए।

अस्पतालका कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाल बषौँसम्म पनि व्यवस्थापनले आफुहरुको माग पुरा गर्नेतर्फ ध्यान नदिँदा आन्दोलनमा जान बाध्य भएको बताँउछन । धिमाल व्यवस्थापनले आफुहरुलाई वेवास्था गर्दै आएको बताँउछन् । ‘कोरोना महामारीका समयमा हामी संवेदनशिल छौँ । तर, अस्पत्ताल व्यवस्थापनले हामीले राखेका न्युनतम पारिश्रमिक र सेवासुविधाको मागका सम्बन्धमा के भईरहेको छ भन्ने सम्बन्धमा पटकपटक जानकारी माग गर्दा समेत वेवास्था गर्दे आएको छ ।

received 331081524599433संघले गत बर्ष व्यवस्थापनसँग विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तत्कालिन समयमा व्यवस्थापनले माग एक बर्षको समयसीमा माग गरेको थियो । व्यवस्थापनले माग गरेको समय सीमा  अबधिमाा सकिएको छ । तर,मागका सम्बन्धमा व्यवस्थापनले कुनै जानकारी गराएको छैन ।

सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको अस्पतालको मेरो दण्डका रुपमा रहेको कर्मचारीको श्रमश्रोषण भएको, विनियमावाली गायब बनाईएको, करारका कर्माचारी सधै करारमा राख्ने खेल भएको,सरकारले तोकेको न्युनतम तलब नदिएको ,ग्रेड नदिईएको,बढुवाको टुंगो नभएको,,ग्रेड बापतको रकमबारे स्पष्ट नभएको तथा अडिट रिपोर्ट सार्वजनिक नगरिएको लगाायतका गुनासो गर्दै आएका छन ।उनीहरु अझैपनि मानव अधिकारको क्षेत्रभित्र पर्ने न्युनतम तलव र सेवासुविधा लागु हुन नसक्नु र्दुभाग्य भएको बताँउछन ।

Tags: Civil hospitalCorona Virus #Covid19
SummarizeShare262ScanTweet146

Related articles

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

by Nam Raj Bhatta
May 12, 2026
0

आज १२ मे विश्वभर (इन्टरन्यासनल नर्सेस डे) अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, इम्पावर्ड नर्सेस सेभ लाइफ’ रहेको...

मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

by Nam Raj Bhatta
May 11, 2026
0

भक्तपुर क्यान्सर अस्पतालको टोलीले मधेश प्रदेश विभिन्न जिल्लामा महिलामा अत्यधिक देखिने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यान्सर स्क्रिनिङ...

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

by Nam Raj Bhatta
May 8, 2026
0

रसायन तथा मेडिकल आपूर्ति संघको २० औं सधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। कुपोन्डोलस्थित हिमालया होटेलमा भएको सप्पन्न २० औं सधारणसभाबाट शैलेस कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति भएको हो।...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

by Nam Raj Bhatta
May 7, 2026
0

सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जिम्मेवारी डा. उमेश नेपाललाई सिएको छ। अस्पतालमा पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि डा. नेपाललाई निमित्त कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    707 shares
    Share 283 Tweet 177
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    630 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    680 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो
  • मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित
  • रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल
  • काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.