सिन्धुपाल्चोक, ६ वैशाख २०८०
बागमती प्रदेश सरकार अन्तर्गत रहेको चौतारा अस्पतालले केही संख्यामा चिकित्सक माग गरेको छ ।
सिन्धुपाल्चोकको चौतारामा रहेको यस अस्पतालमा करार सेवामा नियुक्तिका लागि कन्सलटेन्ट फिजिसियन, गाइनोकोलोजिष्ट, पेडियाट्रिसियन र अर्थोपेडिक सर्जनका लागि आवेदन खुलाएको छ ।
नवौँ तहमा कन्सलटेन्ट फिजिसियन, गाइनोकोलोजिष्ट, पेडियाट्रिसियन र अर्थोपेडिक सर्जनमा १–१ जना माग गरिएको छ।
योग्यता पुगेका इच्छुकलाई वैशाख २१ गते कार्यालय समयसम्म आवेदन दिन आह्वान गरिएको छ । सुचना हेरौं।
![Fb img 1681914830662 - चौतारा अस्पतालमा चिकित्सकको माग #chautarahospital Chautara hospital doctor](https://i0.wp.com/healthnewsnepal.com/static/FB_IMG_1681914830662.jpg?resize=720%2C951&ssl=1)