आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

सुसान्त मुरर्का द्वारा (Black Fungus)कालो ढुंसीको लागि ५० भाइल इन्जेक्सन सहयोग

Nam Raj Bhatta by Nam Raj Bhatta
June 3, 2021
in News
A A
1
सुसान्त मुरर्का द्वारा (black fungus)कालो ढुंसीको लागि ५० भाइल इन्जेक्सन सहयोग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपालगन्ज,२० जेठ २०७८

नेपालगन्ज लगायत अन्य शहरहरुमा कोरोना माहामारीको अर्को रुप ब्ल्याक फङ्गस “कालो ढुंसी” देखिएको छ। जनता बचाउ अभियानमा ब्ल्याक फंगसको उपचारको लागि गौतमबुद्ध नेपालगञ्जका अध्यक्ष सुशान्त मुरार्काले ५० भायल इन्जेक्शन सहयोग गर्नु भएको छ ।

विरगंजमा कालो ढुंसीबाट अहिलेसम्म ८ जना पिडित भएका थिए जसमध्ये ३ जनाको ज्यान गएको नारायणी अञ्चल अस्पतालका फिजिसियन तथा नेपाल चिकित्सक संघका केन्द्रीय सहसचिव डा.निरज सिंहले जानकारी दिनु भएको छ ।

ध्वनि खबर डटकमका अनुसार नेपालगन्जमा ब्ल्याक फंगसको पहिलो विरामीलाई नि:शुल्क इन्जेक्शन दिने व्यवस्था मिलाएका छौं । ब्ल्याक फंगस लागेको विरामीलाई दैनिक ३ वटाको दरले कम्तिमा २० दिन अर्थात ६० भायल इन्जेक्शन लगाउनु पर्ने चिकित्सकको भनाई छ ।

एउटा इन्जेक्शन (भायल) को मूल्य रू. ७००/- (२० दिन x प्रत्येक दिन ३ भायलको दरले रू. ४२,०००/-) पर्छ ।

अगामी दिनमा पनि गरीब विरामीलाई ब्ल्याक फंगसको इन्जेक्शन निःशुल्क उपलब्ध गराउने ध्वनिखबर डटकमको प्रयास जारी रहनेछ ।

Tags: #SuShant MurarkaBlack PhangusCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

माहाकाली अस्पताललाई अब प्रादेशिक अस्पताल बनाइने

Next Post

ज्येष्ठ नागरिकलाई जेठ २५ गते देखि कोरोनाको खोप लगाइने

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

18 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

1 day ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

5 days ago
471
Next Post
Covid vaccine

ज्येष्ठ नागरिकलाई जेठ २५ गते देखि कोरोनाको खोप लगाइने

Comments 1

  1. Pingback: चितवनमा दुई लाइन्स क्लब द्वारा स्वास्थ्य सामग्री सहयोग • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In