Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

भेरी अस्पतालमा कोरोना संक्रमितको चौरमा टेन्ट टाँगेर उपचार सेवा शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
May 15, 2021
in News
A A
7
भेरी अस्पतालमा कोरोना संक्रमितको चौरमा टेन्ट टाँगेर उपचार सेवा शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके , १ जेठ २०७८

बाँँकेको नेपालगंज स्थित भेरी अस्पतालमा यतिबेला कोरोना संक्रमितले भरिभराउ संगै भरोसाको बिन्दु पनि बनेको छ।अस्पतालका सबै बेड भरिएपछि बाहिर चौरमा टेन्ट टाँगेर उपचार दिन शुरु गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले संक्रमित राख्ने कहीँपनि स्थान नभएपछि अहिले तत्काल उपचार चाहिने संक्रमितका लागि बाहिरै टेन्ट बनाएर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको बताए । कोरोना संक्रमित तीब्र रुपमा बढेपछि अस्पतालमा बेड मात्रै हैन् स्थानको पनि अभाव भइरहेको छ ।

डा. थापाका अनुसार आइसियुको त कुरै छोडौं आकस्मिक कक्षमा राखिएका १६ वटा बेड समेत भरिएपछि आकस्मिक उपचारका लागि भन्दै टेन्ट टाँगिएको हो । भित्र बेड खाली नहुँदा सम्म अक्सिजन दिएर बिरामीलाई टेन्टमै होल्ड गर्ने र बेड खाली भएपछि भित्र लाने गरेका छौँ। हामीले संक्रमितको जीवनरक्षाका लागि यो प्रयास गरेका हौं । संक्रमितलाई बेड छै्न भनेर कहाँ पठाउने , कहीं खाली नै छैन् , त्यसैले हामीले उनीहरुलाई यताउता भौतारिने समयमा व्यवस्था गर्न सक्छौं की भनेर यसरी सेवा दिन शुरु गरेको हो।

Truederma 1

शुक्रबार साँझसम्म भेरी अस्पतालमा २४२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १६० जना मध्यम अवस्थामा र ८२ जना गम्भीर अवस्थाका बिरामीहरु आइसीयूमा र एचडियुमा उपचाररत छन्।

Tags: Bheri hospitalCorona Virus #Covid19Dr.Prakash Bahadur ThapaIsolation
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

टेकु अस्पतालमा केही दिन देखि बन्द भएको पिसिआर परिक्षण आज देखि सुचारु

Next Post

Nepalese doctor receives “Encouragement Award 2021” from Japan

Related articles

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

22 mins ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

10 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

11 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

15 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

23 hours ago
775
मलेखुमा बृहत स्वास्थ्य शिविर सम्पन्न
News

मलेखुमा बृहत स्वास्थ्य शिविर सम्पन्न

1 day ago
775
Next Post
Dr arun gupta medical nuclear expert receives encouragement award

Nepalese doctor receives "Encouragement Award 2021" from Japan

Comments 7

  1. Pingback: कोभिड माहामारीको बेला सरकारलाई मेयर रामेश्वर श्रेष्ठको सन्देश • Health News Nepal
  2. Pingback: भरतपुर अस्पतालमा २४ घण्टै कोभिड हेल्थ डेस्क सञ्चालनमा • Health News Nepal
  3. Pingback: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण प्रसाद पौडेल • Health News Nepal
  4. Pingback: स्वास्थ्यकर्मी माथि गरिएको आक्रमण प्रति डेन्टल एसोसिएसनको घोर भत्सना • Health News Nepal
  5. Pingback: भेरी अस्पतालमा नर्सिङ संघले स्वास्थ्यकर्मी माथी आक्रमण भएको भन्दै प्रदर्शनमा • Health News Nepal
  6. Pingback: कोभिड अस्पतालमा छाया नेपाल द्धारा स्वास्थ्य सामग्री हस्तान्तरण  • Health News Nepal
  7. Pingback: सुसान्त मुरर्का द्वारा (Black Fungus)कालो ढुंसीको लागि ५० भाइल इन्जेक्सन सहयोग • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In