Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा सुरु #Dhadinghospital

मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुबन चन्द्र झाले आइसियु सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीले पनि जिल्लाभित्रै सेवा पाउन सक्ने बताउनुभयो ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 21, 2020
in News
Reading Time: 1 min read
A A
3
४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा सुरु #Dhadinghospital
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धादिङ,०६ पौष २०७७

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र डा. त्रिभुवन चन्द्र झाको‌ सक्रियतामा ४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित सघन.  उपचार कक्ष शुरु भएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले आइसियुको औपचारिक समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री दुलालले अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरीरहेको बताउनु भएको छ ।

नागरिकहरुलाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिनको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री दुलालले धादिङ अस्पतालबाट थप सेवा विस्तार गरिदै जाने बताउनुभयो । धादिङ अस्पतालमा यही वर्षदेखि सुरु गर्ने गरि डायलसिस, मुटु रोग सम्बन्धि सेवा विस्तार गरिने बताउनुभयो ।

यसैगरी आफ्नो भनाई राख्दै मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुबन चन्द्र झाले आइसियु सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीले पनि जिल्लाभित्रै सेवा पाउन सक्ने बताउनुभयो । यसअघि विभिन्न रोग तथा संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई आइसियु नहुँदा काठमाडौं नै रेफर गर्नुपर्ने बाध्यता हटेको भन्दै उहाँले गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

received 433064291062291 scaled 1
डा. झाले हाल २ वटा भेन्टिलेटर सहित ८ शैंयाको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा १० शैंयाको पुर्याइने बताउनुभयो । बाग्मती प्रदेशअन्तर्गत भक्तपुर र हेटौडा पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहितको सेवा शुरु भएको तेस्रो अस्पताल हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य रहेको थियो । बागमती प्रदेश सभा सदस्य डा.रामकुमार अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको बिशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधी, सङ्घसंस्थाका प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो ।

received 1020940031752338

सो अवसरमा डा. झा द्वारा आर्थिक वर्ष २०७६/०७७ मा अस्पतालले गरेको आर्थिक तथा भौतिक प्रगतिको बारेमा अन्य सेवा विस्तारहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो।

Tags: # PCR machine#government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.trivhuwan jhaYoub Raj dulal
SummarizeShare237ScanTweet147

Related articles

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

by Nam Raj Bhatta
July 13, 2026
0

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

by Nam Raj Bhatta
July 12, 2026
0

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक 'कार टी सेल' थेरापी सुरु गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ...

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

by Nam Raj Bhatta
July 12, 2026
0

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित...

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.