Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

Nam Raj Bhatta by Nam Raj Bhatta
February 25, 2021
in News
Reading Time: 1 min read
A A
0
Dr Bhojraj Adhikari, Consultant Physician

Dr Bhojraj Adhikari, Consultant Physician

629
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन , १३ फागुन २०७७

भरतपुर केन्द्रीय अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफ्नो ४० औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ ।

अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वासुदेव पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

 

Bharatpur hospital
Bharatpur hospital

सो अवसरमा अधिकारीले रु ३६ हजार २५० कोषका लागि हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले विपन्न नागरिकको उपचारमा सधैं लागिपर्ने भन्दै सक्दो सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो । जिल्लामा चिकित्सकका रूपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै आफूले पनि स्वास्थ्य परीक्षण गरेको बताउनुभयो ।

Tags: #Health and population ministryBharatpur HospitalCorona Virus #Covid19Dr. Bashudev pandeyDr.Bhojraj Adhikari
SummarizeShare278ScanTweet146

Related articles

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

by Nam Raj Bhatta
May 12, 2026
0

  मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा क्षेत्र अत्यन्त संवेदनशील, जिम्मेवार र चुनौतीपूर्ण मानिन्छ। यही क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सहरू दिनरात बिरामीको सेवामा खटिएर स्वास्थ्य प्रणालीलाई निरन्तर चलायमान...

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

by Nam Raj Bhatta
May 12, 2026
0

आज १२ मे विश्वभर (इन्टरन्यासनल नर्सेस डे) अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, इम्पावर्ड नर्सेस सेभ लाइफ’ रहेको...

मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

by Nam Raj Bhatta
May 11, 2026
0

भक्तपुर क्यान्सर अस्पतालको टोलीले मधेश प्रदेश विभिन्न जिल्लामा महिलामा अत्यधिक देखिने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यान्सर स्क्रिनिङ...

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

by Nam Raj Bhatta
May 8, 2026
0

रसायन तथा मेडिकल आपूर्ति संघको २० औं सधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। कुपोन्डोलस्थित हिमालया होटेलमा भएको सप्पन्न २० औं सधारणसभाबाट शैलेस कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति भएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    707 shares
    Share 283 Tweet 177
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    630 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    680 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव
  • ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो
  • मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित
  • रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.