Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भरतपुर अस्पतालले स्वास्थ्य बीमामार्फत तीन महिनाको लागि आजदेखि औषधि दिदैं

Nam Raj Bhatta by Nam Raj Bhatta
May 26, 2023
in News
Reading Time: 1 min read
A A
0
Bharatpur hospital

Bharatpur hospital

612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन, १२ जेठ २०८०

भरतपुर अस्पतालले स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई आजदेखि एकै पटक तीन महिना सम्मको लागि आवश्यक पर्ने बिरामीको औषधि दिने भएको छ।

चिकित्सकको प्रेसक्रिप्सन अनुसार हाल भरतपुर अस्पतालले दुई महिनाको लागि मात्र औषधि वितरण गर्दै आएको थियो। बीमाका बिरामीको भीड कम गर्न र उनीहरुको सुविधाका लागि यो निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले बताए।

डा. पौडेलका अनुसार बिरामीको भीड कम गर्न र उनीहरु पटक पटक अस्पताल आउन नपरोस् भनेर हामीले यो निर्णय गरेका हौँ।

एकै पटक तीन महिनाको औषधि वितरण गर्दा बिरामीको भीड कम हुने अस्पतालको अपेक्षा छ। बिरामीको भीड कम भए यही निर्णयलाई निरन्तरता दिइने तर कम नभए पुर्नविचार गरिने डा. पौडेलले बताए।

औषधि लिने बिरामीहरुले दिउँसो १ बजेदेखि २ बजेको टिकट काटी ५ बजेसम्म सेवा लिन सकिने अस्पतालले जनाएको छ। बिहान ९ देखि ११ बजेसम्म बिरामीको भीड अत्यधिक हुने भएकाले उक्त समयमा आउन अस्पतालले सबैमा आग्रह गरेको छ।

हाल भरतपुर अस्पतालको ओपिडीमा दैनिक १४ सयदेखि २२ सय सम्म बिरामी उपचारका लागि पुग्ने गर्छन्। जसमध्ये स्वास्थ्य बीमाका मात्रै ७० प्रतिशत बिरामी रहेको अस्पतालले जनाएको छ।

Tags: #government of NepalBharatpur HospitalCorona Virus #Covid19Dr.krishna paudelHealth insurance
SummarizeShare260ScanTweet147

Related articles

Bir hospital

वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

by Nam Raj Bhatta
September 8, 2026
0

भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर वीर अस्पताल ल्याइएका २० जनामध्ये १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालले...

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

by Nam Raj Bhatta
September 8, 2026
0

रसुवामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि. गोकर्णेश्वर, काठमाडौंले...

Teaching hospital photo

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

by Nam Raj Bhatta
September 7, 2026
0

रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये...

बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

by Nam Raj Bhatta
September 7, 2026
0

बझाङ जिल्ला अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट पि'त्तथैलीको श'ल्यक्रिया सेवा सफलतापूर्वक सुरु भएको छ। कम चिरफारबाट गरिने यो अत्याधुनिक श'ल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज समेत...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग
  • फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म
  • रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
  • बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.