• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Lifestyle

डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्बजनिक

N Bhatta by N Bhatta
March 5, 2021
in Lifestyle
A A
0
डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्बजनिक
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बुटवल , २१ फागुन २०७७

लोकप्रिय सर्जक डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्वजनिक भएको छ। पेशाले चिकित्सक समेत रहेका सर्जक भट्टराईको उक्त गीतमा गायिका अस्मिता अधिकारी र गायक दिप गज्मेरले स्वर दिएका छन्। दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको घरबार बोलको गीतमा र्यापर जगत तिरुवाले पनि साथ दिएका छन्।

 

गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ। मुनाल शिशिर कोइरालाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा चक्र बम, सिर्जना जिसी र सुरेन्द्र बस्यालको नृत्य रहेको छ। भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन भने सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन्।

गीतमा प्रेमीले प्रेमिकालाई सुख दुख घरबार गरी सँगै बस्न आग्रह गरेका छन्। तर प्रेमिकाले भने देखाउनलाई घरबार गर्ने प्रेमीको भरमा कसरी पर्ने भन्दै शंका व्यक्त गरेकी छन्। प्रेममय भावले ओतप्रेत रहेको यो गीत एस थ्रि के इन्टरटेनमेन्ट प्रालिको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।

Tags: #ButwalCorona Virus #Covid19dr.bishnu murti BhattaraiGharwar
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी

Next Post

नसर्ने रोग सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया गोष्ठी

Related articles

नयाँ वर्ष #HappyNewYear2078
Lifestyle

नयाँ वर्ष #HappyNewYear2078

1 week ago
554
कोभिड देउसी ! #Covid19
Lifestyle

कोभिड देउसी ! #Covid19

5 months ago
473
Fitness

A Trainer Reveals the Best Exercises For a Stronger, Toned Butt

9 months ago
472
Health

Unused Dental Surgery Prescriptions May Help Fuel Opioid Epidemic

9 months ago
471
Health

Researchers Examine Impact of Soda on Children’s Dental Health

9 months ago
471
Health

Dental Care for Kids: When Should Your Child Start Going to the Dentist?

9 months ago
471
Next Post
नसर्ने रोग सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया गोष्ठी

नसर्ने रोग सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया गोष्ठी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Bir Hospital

अक्तियार र मन्त्रालयलाई पनि टेर्दैनन वीर र ट्रमाका भष्ट्र प्रसाशक र पदाधिकारी

4 weeks ago
735
Dr.samir Kumar Adhikari

थप ३ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या २९५ पुग्यो #Covid19

11 months ago
471
इसेन्सियल क्रिटिकल केयर सम्बन्धि दुई दिने तालिम सम्पन्न #CriticalTraining

इसेन्सियल क्रिटिकल केयर सम्बन्धि दुई दिने तालिम सम्पन्न #CriticalTraining

4 months ago
471

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
579
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
630
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
809
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
769
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
812
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In