आज: २०८३ मंसिर ११

Latest News

७ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या १०९ पुग्यो #Covid19

काठमाडौं,२७ बैशाख  उदयपुर, कपिलवस्तु र पर्सामा गरि थप ७ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता...

सेती अस्पतालबाट पाँचौ कोरोना सन्क्रमित महिला डिस्चार्ज #Covid19

धनगढी ,२६बैशाख  धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई...

मन्त्रालयले निजि ल्याबलाई अनुमति नदिँदा लुकिछिपी कोभिडको परिक्षण बढ्ने संभावना #Covid19

काठमाडौं, २६ बैशाख स्वास्थ्य मन्त्रालयले वैशाख १५ गते नै “गाइडलाइन फर दी इस्टाब्लीस्मेन्ट एन्ड ओप्रेसन्लाइजेसन अफ मोलिकुलर ल्याबोरेटोरिज फर कोभिड-१९”...

नेपालगन्जमा १६ वर्षको युवकमा कोरोना – सन्क्रमितको संख्या १०२ पुग्यो #Covid19

काठमाडौं २६, बैशाख प्रदेश न ५ अन्तर्गत  नेपालगन्जमा १६ वर्षको युवकमा भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा शुक्रबार  कोरोना...

Page 778 of 836 1 … 777 778 779 … 836