Magnus pharma
आज: २०८३ बैशाख ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुरक्षित रहन कुन मास्कको प्रयोग गर्ने ? #Safety #UsingMasks

HNN Staff by HNN Staff
May 11, 2021
in Health
Reading Time: 1 min read
A A
0
Which face mask to use for protection

Which face mask to use for protection

660
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मास्क देखावटी राम्रोको लागि भन्दा पनि त्यसको गुणस्तर, प्रभावकारिता हेरेर प्रयोग गरौं । मास्क भन्न्ने बितिकै हाम्रो सोचाइमा कोरोना भाइरस आउँदछ ।तर हाम्रो सोचाइ जस्तो भए पनि हामी मास्को प्रयोग गरिराखेका छाै यो राम्रो कुरा हो । मास्क को प्रयोग 2020 January 23 मा COVID-19 का केही बिरामी नेपालमा पनि देखिए पछि धेरै प्रयोगमा आएको हो । यसको प्रयोगले हामी कोरोना भाइरस बाट मात्र सुरक्षित न भएर हजारौं किसिमका रोग गराउने कीटाणु जस्तै :भाइरस, ब्याक्टेरिया , Dust, पोलेन,धुलो आदि बाट सुरक्षित हुन पुग्दछाै। सबै किसिमका समानको गुणस्तर प्रभावकारीता हुने भएकाले मास्क पनि एक हो।

मास्क धेरै प्रकारका भएता पनि प्राय जस्तो नेपाली बजारमा पाहिने ४ किसिमका मास्क किटाणु प्रतिको प्रभावकारिता हेर्दा ।

1) N95 Mask :

N95 mask
N95 mask

नेपाली बजारमा पाउने मास्को दाजोमा यो मास्क सबै भन्दा उत्कृष्ट प्रभावकारिता ,गुणस्तर भएको मास्क हो।यस्ले भाइरस लाई 95% रोक्दछ भने ,ब्यक्तेरिय,फोहोर,पोलेन,dust हरुलाई भने 100% रोक्ने गर्दछ । त्यसैले यो मास्क राम्रो छ

2) सर्जिकल मास्क :

Surgical Mask
Surgical Mask

यो मास्कको प्रभावकारिताको कुरा गर्दा भाइरस रोक्ने सन्दर्भमा N95 ले जस्तै यस्ले पनि 95% नै रोक्ने गर्दछ भने अन्य ब्याक्टेरिया , पोलेन,फोहिर लाई N95 ले भन्दा कम रोक्ने गर्दछ ।

यो मास्क N95 भन्दा स्वस्तो र भाइरसको दाजोमा N95 ले जस्तै रोक्ने भएकाले राम्रो छ । र यो मास्क प्रयोग को लागि उचित छ।  भाइरस 95% , ब्याक्टेरिया, पोलेन,फोहोर लाई 80% का दर ले रोक्ने गर्दछ ।

3) कपडाको मास्क:

Cloth Masks
Cloth Masks

यसले हामीलाई माथिका 2 मास्कको दाजोमा 50% कम सुरक्षित गर्दछ ।यो मास्क लाई माथिका 2 वटा मास्क नभेटिएको खण्डमा प्रयोगमा ल्याउन सकिन्छ जसले 50% किटाणु लाई रोक्ने गर्दछ ।

4) Sponge Mask:

Sponge Mask
Sponge Mask

यो मास्क देख्दा धेरै प्रभावकारि भएको जस्तो राम्रो देखिएता पनि माथिका अरु भन्दा धेरै कम प्रभावकारी छ ।

– हाल को अबस्थामा मास्को स्वकिन भन्दा पनि प्रभावकारीता हेर्न पर्दछ ।

✍️ बिरेन्द्र बहादुर बुढा
हेल्थ असिस्टेन्ट
मेल्लेख -२ ऋषिदह  , अछाम

Tags: Corona Virus #Covid19MaskSafety
SummarizeShare308ScanTweet147

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    682 shares
    Share 273 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    674 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran
  • अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह
  • सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला
  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने
  • ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.