काठमाडौं, २८ माघ २०७८
काठमाडौंको कमलपोखरी स्थित राइज इन्स्टिच्युट फर मेडिकल शिक्षाले फागुन १ देखि NMCLE र MD/MS का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
उक्त इन्स्टिच्युटले लाेकसेवाकाे साथ साथै अन्य तयारी कक्षाको लागि पनि विद्यार्थीहरुलाई मध्य नजर गर्दै सञ्चालन गर्न लागेको इन्स्टिच्युटका निर्देशक सत्य राज जोशीले बताउनुभयो।
जोशीले भने, यो इन्स्टिच्युटमा अत्यधिक सुबिधा सम्पन्न होस्टेल पनि संञ्चालनमा ल्याएका छौं। पुस्तकालयमा self Study को लागि पनि उपलब्ध सेवा रहेको छ। होस्टेलमा बस्न चाहनेहरुले सिमित सिट भएकोले समयमै सम्पर्कको लागि फोन नम्बर उपलब्ध गरेको छ।
सम्पर्क नम्बर ९८२३६५३३७४
०१-४५४११६५
www.rise.edu.np