Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ २०
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

गर्मी महिनामा तातो हावा र लूबाट बच्ने टिप्सहरु जानी राखौं #heatstroke #sunstroke

HNN Staff by HNN Staff
April 28, 2022
in Health
A A
0
Hot air Loo safety, तातो हावा वा लुबाटजोगिने उपाय अपनाऔँ
Hot air Loo effects तातो हावा तथा लु लाग्दाका असरहरु
Hot air Loo safety approach गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ।

तातो हावा तथा लूका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। गर्मी मौसममा तापमान बढ्दै जाँदा लू या हिटस्ट्रोकको खतरा पनि बढ्दै जान्छ।

यस्तो अवस्थामा शरीरमा पानीको कमि हुने, तापमान बढ्ने, टाउको भारी हुने, आँखा पोल्ने, ज्वरो आउने, बेहोस हुने जस्ता समस्या देखिनसक्छन्।

तातो हावा तथा लु लाग्दाका असरहरू

  • हृदयको गति तीव्र हुने
  • श्वासप्रश्वास र रक्तचाप कम हुने
  • शरीरबाट पसिना ननिस्किने
  • टाउको अत्याधिक दुख्ने
  • चक्कर लाग्ने, अचेत हुने
  • शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
  • छाला सुक्खा, रातो र तातो हुने

गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गरौँ । उल्लेखित असरहरू देखिएमा बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजाऔँ ।

Truederma 1

गर्मीयाममा लाग्ने रोगहरु र यसबाट बच्ने उपायहरु

तातो हावा तथा लु बाट बच्न उपायहरु

  • दिउँसो घरबाट बाहिर ननिस्कने
  • बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
  • फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
  • मदिरा सेवन नगर्ने
  • चिसो पानीले नुहाउने
  • खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
  • क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
  • चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
  • कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्ने

गर्मीयाम शुरुवात सँगै लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरु अपनाऔं। #Mosquitoes

Tags: SafetySummer Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सरकारले जेठ १ गतेबाट हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय

Next Post

यी हुन सातै प्रदेशका प्रजातान्त्रिक आयुर्वेद चिकित्सकका संयोजक

Related articles

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर
News

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर

2 weeks ago
775
गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट
News

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट

2 weeks ago
775
Healthy pregnancy tips
Health

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

3 months ago
775
Nepali khana thaali set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

4 months ago
775
Fruits for healthy winter
Health

🍎🍐🥬 Healthy fruits to eat during winter season #WinterHealth

5 months ago
775
✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन dr satish niraula senior family physician
Health

मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes

7 months ago
775
Next Post
यी हुन सातै प्रदेशका प्रजातान्त्रिक आयुर्वेद चिकित्सकका संयोजक

यी हुन सातै प्रदेशका प्रजातान्त्रिक आयुर्वेद चिकित्सकका संयोजक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In