होली खेल्दा छालामा देखिने असर र यसबाट बच्ने उपायहरू ।

काठमाडौं फागून २४ , २०७६ शनिबार
 होली पर्व रङ्गहरुको पर्व हो।  होली
फागुन महिनाको फागुन पुर्णिमाको दिन हिन्दु धर्म मानिने धर्माल्बीहरूले भब्यता को साथ होलि पर्व क्यो सताब्दी देखि मनाउँदै, आएको छन्। एक अर्का लाई रंग अबिर संग माया प्रेम सदभाब सहित आ आफनो  संस्कृतीक संस्कार मा रमाउछ्न।
Holi festival safety
Holi festival safety

होलि पर्व एक अर्का संग खुसि को साथ मनाउछन । यसै सन्दर्भमा होलि खेल्दा प्रयोग हुने रङ्गले छालामा के कस्तो असर गर्छ हाएर हामीले छाला तथा यौन रोग विशेषज्ञ डा.कमल राज धिताल सङ्ग कुराकानी गरेका थियौँ ।    उहाँका अनुहार रङ्हरुको प्रयोगले छलामा निम्न प्रकारका असरहरु गर्न सक्छ।

    १)छाला अत्यधिक चिलाउने
     २)छालामा कत्लाहरु आउने
   ३)आँखामा एलर्जी हुने
   ४) नङ्गहरुको वरिपरि एलर्जी हुने
   ५) छाला सुख्खा हुने तथा फुट्ने
  ६) कपाल झर्ने तथा रुखो सुख्खा हुने
  ७) डंडीफोर तथा चाया बढ्ने
 होली पर्वबाट बच्ने उपायहरु यस प्रकार छ्न –
 १) सकेसम्म प्राकृतिक रङ्गहरुको प्रयोग गर्ने ।
२)शरीरमा कपडा पुरै ढाक्ने गरि लगाउने
३)शरीर सुख्खा हुन नदिने तथा मोईस्चराईजरको प्रयोग गर्ने ।
४)होली खेल्न जान अघि घामबाट जोगाउनको लागि क्रीमको प्रयोग गर्ने ।
५)आँखामा  राम्रो गुणस्तरको सनग्लासको प्रयोग गर्ने
 ६) होली खेली सकेपछि राम्रो सङ्ग नुहाउने ।
 ७) कडा रङ्गलाई रगडेर ननिकाल्ने बरु बिस्तारै भिजाएर निकाल्ने।

✍️ डा.कमल राज धिताल

छाला तथा यौन रोग विशेषज्ञ

Related Posts

No Content Available
Next Post
ADVERTISEMENT