फागुन महिनाको फागुन पुर्णिमाको दिन हिन्दु धर्म मानिने धर्माल्बीहरूले भब्यता को साथ होलि पर्व क्यो सताब्दी देखि मनाउँदै, आएको छन्। एक अर्का लाई रंग अबिर संग माया प्रेम सदभाब सहित आ आफनो संस्कृतीक संस्कार मा रमाउछ्न।
Holi festival safety
होलि पर्व एक अर्का संग खुसि को साथ मनाउछन । यसै सन्दर्भमा होलि खेल्दा प्रयोग हुने रङ्गले छालामा के कस्तो असर गर्छ हाएर हामीले छाला तथा यौन रोग विशेषज्ञ डा.कमल राज धिताल सङ्ग कुराकानी गरेका थियौँ । उहाँका अनुहार रङ्हरुको प्रयोगले छलामा निम्न प्रकारका असरहरु गर्न सक्छ।
१)छाला अत्यधिक चिलाउने
२)छालामा कत्लाहरु आउने
३)आँखामा एलर्जी हुने
४) नङ्गहरुको वरिपरि एलर्जी हुने
५) छाला सुख्खा हुने तथा फुट्ने
६) कपाल झर्ने तथा रुखो सुख्खा हुने
७) डंडीफोर तथा चाया बढ्ने
होली पर्वबाट बच्ने उपायहरु यस प्रकार छ्न –
१) सकेसम्म प्राकृतिक रङ्गहरुको प्रयोग गर्ने ।
२)शरीरमा कपडा पुरै ढाक्ने गरि लगाउने
३)शरीर सुख्खा हुन नदिने तथा मोईस्चराईजरको प्रयोग गर्ने ।
४)होली खेल्न जान अघि घामबाट जोगाउनको लागि क्रीमको प्रयोग गर्ने ।
सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...
✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...
विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...
नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...