निःशुल्क मनोवैज्ञानिक परामर्श

कोविड्-१९ ले गर्दा आइपरेको यस् बिपदको समयमा मानसिक स्वास्थ्यमा पनि असर पर्ने हुनाले सो को कारण फैलिएको त्रासदी कम गर्न र तपाईं अथवा तपाईंको नजिकका कसैको मनोवैज्ञानिक समस्या बढेर गएमा वा नयाँ समस्या देखापरेमा परामर्शको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

तपाईंका समस्याहरु हामीलाई हाम्रो भाईबर, व्हाटस अप् वा ईमेलमा पठाउन सक्नुहुन्छ ; हामी सकेसम्म छिटो तपाईंका समस्यामा के गर्ने भन्ने सल्लाह दिन प्रयास गर्नेछौ ।

यो सेवा पूर्णत शुल्क रहित हुनेछ

हाम्रो सम्पर्क नम्बरहरु : मनोचिकित्सक: डा. सुमनप्रसाद अधिकारी: ९८४१४६६५५४ मनोबिद: तृष्णा घोष बिष्ट: ९८०८७५६२०७

Next Post
ADVERTISEMENT