Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड १९ को त्रासले निम्त्याउन सक्ने मानसिक समस्याहरु र त्यसबाट बच्ने उपायहरु #Covid19

HNN Staff by HNN Staff
April 11, 2020
in Health
Reading Time: 2 mins read
A A
0
कोभिड १९ को त्रासले निम्त्याउन सक्ने मानसिक समस्याहरु र त्यसबाट बच्ने उपायहरु #Covid19

Dr Ananta Adhikari

701
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️डा.अनन्त अधिकारी,
प्रमुख कन्सल्टेन्ट, मनोचिकित्सक मानसिक, अस्पताल पाटन

गत बर्षको नोभेम्बर तिर चिनको वुहानबाट सुरू भएको कोरोना भाइरस को संक्रमण हाल २०० भन्दा बढी मुलुकमा फैलिएर संसारलाई नै त्रसित बनाएको छ । आजका मिती सम्म आइपुग्दा एक लाख मानिसको ज्यान लिइ सकेको यो समस्याबाट पार पाउनका लागि हामी पनि बिगत दुई हप्ता देखि राज्यको आग्रहमा लक डाउनको अवस्थामा छौं ।

लकडाउनको अवस्थामा समुदायबाट टाढिएर घरमै बस्नुपर्दा अत्यास ,छट्पटी ,निराशापन तथा काम , पेशा,ब्यवसायबाट अलग हुनुपर्दाको अन्योल र भबिस्य प्रतिको असुरक्षाको भावनाले गर्दा हामीलाई मानसिक रूपमा धेरै समस्याहरु आउन सक्छ्न।

कोरोना भाइरसको आजको बिश्वब्यापी महामारी संग जोडिएर आउन सक्ने मानसिक स्वास्थ्य समस्याका लक्षणहरु :

  1. अत्यधिक डर, त्रास र भय
  2. मस्तिष्कमा ज्यादै कुरा खेल्ने
  3. पटक पटक बिना कारण आङ जिरिङ्ग हुने
  4. छट्पटी लाग्ने
  5. छाती भारी हुने वा केही चिजले थिचेको महसुस हुने
  6. मुटुको धड्कन धेरै बढ्ने
  7. एकै स्थानमा स्थिर भएर बस्न नसकिने
  8. अहिले नै मरिन्छ कि भन्ने त्रास हुने
  9. निन्द्रा र भोकमा गडबडी आउने

समान्य मौसमी रुघाखोकी को लक्षणमा पनि कोरोना कै झैँ अनुभूति हुने र आत्यासले सताउने अन्य समस्याहरू :

  1. बिगतमा उपचारले ठिक भएका मानसिक रोगहरु बल्झिने सम्भावना हुने
  2. लागूपदार्थ सेवनको कारणले आउने समस्याहरु
  3. अब्सेसिव कम्पलसिभ डिसअर्डर आदि ।
Self distancing
Self distancing

यो समयमा मानसिक समस्याबाट बच्ने उपायहरु:

  1. कोरोना बिपत्ती संग सम्बन्धित समाचारका लागि स्वास्थ्य मन्त्रालय वा विश्व स्वास्थ्य संगठनबाट प्रेसित आधिकारिक समाचारहरु मात्र हेर्ने र सुन्ने र बिस्वास गर्ने
  2.  सामाजिक संजालको अत्यधिक प्रयोग नगर्ने ; किनकी यसले एन्जाइटि को समस्या बढ्न सक्ने संभावना आउँछ।
  3. आधिकारिक रुपमा सिकाएको तरिकाले आफ्नो सुरक्षा गर्ने जस्तैः मास्कको प्रयोग , हात धुने क्रियाकलाप
  4.  आफ्ना पृयजनहरुको साथमा वा सम्पर्कमा रहने
  5. नियमित औषधि सेवन गरिरहेको अवस्था छ भने निरन्तरता दिने
  6.  घरमा लकडाउनको अवस्थामा आफ्नो दैनिक क्रियाकलाप निरन्तर कायम गरिरहने जस्तैः शारीरिक व्यायाम ,योग र ध्यान आदि
  7. मन बहलाउनका लागि घर भित्रै विभिन्न खेल खेल्ने, गित संगीत सुन्ने , पुस्तक पढ्ने र सिर्जनात्मक कार्य गर्ने
  8. रक्सी लगायत लागूपदार्थ सेवन बाट टाढै रहने
  9. सकारात्मक सोच राख्ने जस्तैः कुनै पनि समस्या सधैं रहदैन।आजको समस्या पनि एक दिन समाप्त भएर जान्छ ।कोरोना भाइरस रोग लागेमा यसको मृत्युदर ३-४ प्रतिशत भन्दा बढी छैन। रोग संग लड्ने क्षमता छ भने यसलाई जित्न सकिन्छ ।
  10. आफ्नो मनोबल गिर्न नदिने ;यसो भएमा रोग संग लड्ने क्षमता कायम रहन्छ र रोग लागेमा पनि यसलाई परास्त गर्न सकिन्छ ।समाजमा फैलाइएका भ्रम तथा अफवाह बाट टाढा रहने ।

>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19
SummarizeShare349ScanTweet147

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    690 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    677 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै
  • नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.