Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोलेस्ट्रोल र टी.जि. (ट्राइग्ल्राइसेराइड्स) सम्बन्धि जान्नुपर्ने कुराहरू

HNN Staff by HNN Staff
August 6, 2023
in Health
Reading Time: 4 mins read
A A
0
Cholesterol& TG Knowledge by Dr Sahdev Dhungana

Cholesterol& TG Knowledge by Dr Sahdev Dhungana

651
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
हाम्रो शरीरमा कोलेस्ट्रोल र टी.जि भन्ने दुई प्रकारको लिपिड (चिल्लो पदार्थ) पाइन्छ। कोलेस्ट्रोल राम्रो र खराब गरी दुई प्रकारको हुन्छ। खराब कोलेस्ट्रोल LDL cholesterol र राम्रो कोलेस्ट्रोल HDL cholesterol हो। यसले हाम्रो शरीरलाई उर्जा दिदैन र यसलाई खानाबाट लिनुपर्ने आवश्यकता पर्दैन।
हाम्रो शरिरलाई चाहिने सिमित मात्रा कोलेस्ट्रोल कलेजो र अन्य कोषिकाहरूले उत्पादन गर्छ। हामीले खाने खराब कोलेस्ट्रोल रक्तनलीहरूको भित्री तहमा जम्मा भएर त्यसलाई क्षति पुर्याउने र रक्तप्रवाहमा अबरोध पुर्याउने काम गर्छ। जसको फलस्वरूप हृदयघात र मस्तिकघातको समस्या बढ्न जान्छ।

उच्च कोलेस्ट्रोल भएका खाने कुराहरू

  1. मासुजन्य खाने कुराहरू
  2. तर वा बोसो ननिकालेको दुधदही
  3. बटर, चीज, र पनिर
  4. भुटेका र तारेका खाने कुराहरू
  5. प्याकेट र बट्टामा भण्डारण गरिएका प्रशोधित जन्क फुडहरू
  6. अण्डाको पहेँलो भाग

http://4.188.83.218/static/3592.jpgarticles/yoga-heart-relation-dr-sahadev-dhungana/

कोलेस्ट्रोल नियन्त्रण गर्ने उपायहरू

  1. खराब फ्याट ( Saturated and trans fat) भएका खानेकु राहरू कम खाने। जस्तै: रातो मासु, फ्याटसहितको दुधदही, चीज, बटर, तारेको भुटेको खानेकुरा आदि।
  2. राम्रो फ्याट (ओमेगा ३ फ्याट ) भएका खाने कुराहरू खानेः माछा, सुक्का फलफुलहरू, ओखर, चिया सिड र आलस इत्यादि।
  3. प्रशोधित गरिएका खाने कुराहरू नखानेजस्तैः बिस्कूट, कुक्कीज, केक, आइसक्रिम आदि
  4. फाइबरयुक्त खाना बढी खानेः हरियो सागसब्जी र तरकारीहरू, बोक्रासहितको दाल र गेडागुडी, टुसा पलाएका गेडागुडी, ओट्स, फलफूल।
  5. दैनिक शारिरिक ब्यायम गर्ने, धुम्रपान र मदिरापान नगर्ने, तौललाई नियन्त्रणमा राख्ने।
Illustration showing triglyceride VLDL कोलेस्ट्रोल
Illustration showing triglyceride VLDL कोलेस्ट्रोल

टी.जि. ( ट्राइग्ल्राइसेराइड्स ) 

यो एक प्रकारको बोसोजन्य पदार्थवा फ्याट हो। यो हाम्रो खानाबाट र कलेजोबाट उत्पादन भएर प्राप्त हुन्छ। यो पनि राम्रो र खराब गरि दुईप्रकारको हुन्छ।
खराब बोसो: जुन हाम्रो कोठाको तापक्रममा जमेर ठोस बन्छ। यसलाई स्याचुरोटेड र ट्रान्स फ्याट भनिन्छ। यो मासुजन्य वा दुधजन्य पदार्थमा पाइन्छ। यसले खराब कोलेस्ट्रोललाई बढाउन मद्दत पुर्याउछ र हानिकारक हुन्छ।
राम्रो बोसोः यो कोठाको तापक्रममा तरल रहन्छ र जम्दैन। यसलेहाम्रो शरिरलाई उर्जादिनुको साथैखराब कोलेस्ट्रोललाई घटाउन मद्दत पुर्याउॅछ। यो पोलिअनस्याचुरेटेड र मोनोअनस्याचुरेटेड गरि दुईप्रकारको हुन्छ।
पोलिअनस्याचुरेटेड फ्याटी एसिडमा ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड पर्दछन्, यसलाई हाम्रो शरिरले उत्पादन गर्नसक्दैन र खानाबाट पूर्ति गर्नुपर्छ। यो पाइने खानाहरूमा माछामा पाइनेतेल, चिया सिड, आलस, सुख्खा फलफुलहरू, टुसा पलाएका गेडागुडीहरू पर्दछन्।
ओमेगा ९ फ्याटी एसिड मोनोअनस्यचुरेटेड फ्याट हो। यो हामीले खाने बनस्पती तेलहरू जस्तैः सोयाबिन, सनफ्लावर, मकैको तेल, ओलिभको तेल, बदाम र बिजहरूमा पाइन्छ।

टी.जी नियन्त्रण गर्ने तरिकाहरू

  1. टी. जी. बढाउनेखाने कुराहरू सके सम्म कम खानेजस्तै: चिनी र गुलियो खानेकु राहरू, प्रशोधित खानाहरू, जंकफु ड र२. खराब फ्याट ( Saturated and trans fat) भएका खानेकुराहरू कम खानेजस्तै: रातो मासु, फ्याटसहितको दुधदही,
  2. चीज, बटर, तारेको भुटेको खानेकुरा, आदि
  3. राम्रो फ्याट (ओमेगा ३ फ्याट) भएका खाने कुराहरू खानेः माछा, सुक्का फलफुलहरू, ओखर, चिया सिड, आलस इत्यादि
  4. प्रशोधित गरिएका खाने कुराहरू नखानेजस्तैः बिस्कूट, कुक्कीज, के क, आइसक्रिम आदि
  5. फाइबरयुक्त खाना बढी खानेः हरियो सागसब्जी र तरकारीहरू, बोक्रासहितको दाल र गेडागुडी, टुसा पलाएका गेडागुडी, ओट्स र फलफूल
  6. दैनिक शारिरिक व्यायाम गर्ने, धुम्रपान र मदिरापान नगर्ने, तौललाई नियन्त्रणमा राख्ने।
हाम्रो रगतमा टी. जी. को मात्रा १५० भन्दा कम हुनुपर्छ। यसको मात्रा ५०० कटेपछिमात्र औषदी सेबन गर्नुपर्छ। ५०० भन्दा कम रहुन्जेल माथि उल्लेख गरिएका उपायहरू अपनाएर नियन्त्रण गर्न सकिन्छ।
उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु #HighBloodPressure
Tags: Blood PressureDr. Sahadeb DhunganaFatsHeart Health
SummarizeShare291ScanTweet150

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    831 shares
    Share 332 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    694 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    673 shares
    Share 290 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    690 shares
    Share 307 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल
  • काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा
  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.