आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

कोलेस्ट्रोल र टी.जि. (ट्राइग्ल्राइसेराइड्स) सम्बन्धि जान्नुपर्ने कुराहरू

HNN Staff by HNN Staff
August 6, 2023
in Health
A A
0
Cholesterol& tg knowledge by dr sahdev dhungana

Cholesterol& TG Knowledge by Dr Sahdev Dhungana

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
हाम्रो शरीरमा कोलेस्ट्रोल र टी.जि भन्ने दुई प्रकारको लिपिड (चिल्लो पदार्थ) पाइन्छ। कोलेस्ट्रोल राम्रो र खराब गरी दुई प्रकारको हुन्छ। खराब कोलेस्ट्रोल LDL cholesterol र राम्रो कोलेस्ट्रोल HDL cholesterol हो। यसले हाम्रो शरीरलाई उर्जा दिदैन र यसलाई खानाबाट लिनुपर्ने आवश्यकता पर्दैन।
हाम्रो शरिरलाई चाहिने सिमित मात्रा कोलेस्ट्रोल कलेजो र अन्य कोषिकाहरूले उत्पादन गर्छ। हामीले खाने खराब कोलेस्ट्रोल रक्तनलीहरूको भित्री तहमा जम्मा भएर त्यसलाई क्षति पुर्याउने र रक्तप्रवाहमा अबरोध पुर्याउने काम गर्छ। जसको फलस्वरूप हृदयघात र मस्तिकघातको समस्या बढ्न जान्छ।

उच्च कोलेस्ट्रोल भएका खाने कुराहरू

  1. मासुजन्य खाने कुराहरू
  2. तर वा बोसो ननिकालेको दुधदही
  3. बटर, चीज, र पनिर
  4. भुटेका र तारेका खाने कुराहरू
  5. प्याकेट र बट्टामा भण्डारण गरिएका प्रशोधित जन्क फुडहरू
  6. अण्डाको पहेँलो भाग

योग र मुटुको सम्बन्ध – प्रा.डा. सहदेव ढुंगाना, मुटुरोग विशेषज्ञ

कोलेस्ट्रोल नियन्त्रण गर्ने उपायहरू

  1. खराब फ्याट ( Saturated and trans fat) भएका खानेकु राहरू कम खाने। जस्तै: रातो मासु, फ्याटसहितको दुधदही, चीज, बटर, तारेको भुटेको खानेकुरा आदि।
  2. राम्रो फ्याट (ओमेगा ३ फ्याट ) भएका खाने कुराहरू खानेः माछा, सुक्का फलफुलहरू, ओखर, चिया सिड र आलस इत्यादि।
  3. प्रशोधित गरिएका खाने कुराहरू नखानेजस्तैः बिस्कूट, कुक्कीज, केक, आइसक्रिम आदि
  4. फाइबरयुक्त खाना बढी खानेः हरियो सागसब्जी र तरकारीहरू, बोक्रासहितको दाल र गेडागुडी, टुसा पलाएका गेडागुडी, ओट्स, फलफूल।
  5. दैनिक शारिरिक ब्यायम गर्ने, धुम्रपान र मदिरापान नगर्ने, तौललाई नियन्त्रणमा राख्ने।
Illustration showing triglyceride vldl कोलेस्ट्रोल
Illustration showing triglyceride vldl कोलेस्ट्रोल

टी.जि. ( ट्राइग्ल्राइसेराइड्स ) 

यो एक प्रकारको बोसोजन्य पदार्थवा फ्याट हो। यो हाम्रो खानाबाट र कलेजोबाट उत्पादन भएर प्राप्त हुन्छ। यो पनि राम्रो र खराब गरि दुईप्रकारको हुन्छ।
खराब बोसो: जुन हाम्रो कोठाको तापक्रममा जमेर ठोस बन्छ। यसलाई स्याचुरोटेड र ट्रान्स फ्याट भनिन्छ। यो मासुजन्य वा दुधजन्य पदार्थमा पाइन्छ। यसले खराब कोलेस्ट्रोललाई बढाउन मद्दत पुर्याउछ र हानिकारक हुन्छ।
राम्रो बोसोः यो कोठाको तापक्रममा तरल रहन्छ र जम्दैन। यसलेहाम्रो शरिरलाई उर्जादिनुको साथैखराब कोलेस्ट्रोललाई घटाउन मद्दत पुर्याउॅछ। यो पोलिअनस्याचुरेटेड र मोनोअनस्याचुरेटेड गरि दुईप्रकारको हुन्छ।
पोलिअनस्याचुरेटेड फ्याटी एसिडमा ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड पर्दछन्, यसलाई हाम्रो शरिरले उत्पादन गर्नसक्दैन र खानाबाट पूर्ति गर्नुपर्छ। यो पाइने खानाहरूमा माछामा पाइनेतेल, चिया सिड, आलस, सुख्खा फलफुलहरू, टुसा पलाएका गेडागुडीहरू पर्दछन्।
ओमेगा ९ फ्याटी एसिड मोनोअनस्यचुरेटेड फ्याट हो। यो हामीले खाने बनस्पती तेलहरू जस्तैः सोयाबिन, सनफ्लावर, मकैको तेल, ओलिभको तेल, बदाम र बिजहरूमा पाइन्छ।

टी.जी नियन्त्रण गर्ने तरिकाहरू

  1. टी. जी. बढाउनेखाने कुराहरू सके सम्म कम खानेजस्तै: चिनी र गुलियो खानेकु राहरू, प्रशोधित खानाहरू, जंकफु ड र२. खराब फ्याट ( Saturated and trans fat) भएका खानेकुराहरू कम खानेजस्तै: रातो मासु, फ्याटसहितको दुधदही,
  2. चीज, बटर, तारेको भुटेको खानेकुरा, आदि
  3. राम्रो फ्याट (ओमेगा ३ फ्याट) भएका खाने कुराहरू खानेः माछा, सुक्का फलफुलहरू, ओखर, चिया सिड, आलस इत्यादि
  4. प्रशोधित गरिएका खाने कुराहरू नखानेजस्तैः बिस्कूट, कुक्कीज, के क, आइसक्रिम आदि
  5. फाइबरयुक्त खाना बढी खानेः हरियो सागसब्जी र तरकारीहरू, बोक्रासहितको दाल र गेडागुडी, टुसा पलाएका गेडागुडी, ओट्स र फलफूल
  6. दैनिक शारिरिक व्यायाम गर्ने, धुम्रपान र मदिरापान नगर्ने, तौललाई नियन्त्रणमा राख्ने।
हाम्रो रगतमा टी. जी. को मात्रा १५० भन्दा कम हुनुपर्छ। यसको मात्रा ५०० कटेपछिमात्र औषदी सेबन गर्नुपर्छ। ५०० भन्दा कम रहुन्जेल माथि उल्लेख गरिएका उपायहरू अपनाएर नियन्त्रण गर्न सकिन्छ।
उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु #HighBloodPressure
Tags: Blood PressureDr. Sahadeb DhunganaFatsHeart Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया

Next Post

कान्ति बाल अस्पतालमा शैय्या अभाव : एउटै बेडमा तीन जनासम्मको उपचार हुँदै

Related articles

Cervical cancer awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)
Health

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय

1 month ago
852
Family welfare division digital library
Health

परिवार कल्याण महाशाखाको डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र परिचय #digitallibrary

1 month ago
813
थाइरोइड र मुटुबिचको सम्बन्ध #thyroid #hearthealth
Health

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

2 months ago
1.1k
सामान्य विज्ञान विज्ञलाई चिकित्साशास्त्रचार्यको उपाधी दिने प्रपञ्च
Health

सामान्य विज्ञान विज्ञलाई चिकित्साशास्त्रचार्यको उपाधी दिने प्रपञ्च

2 months ago
3.7k
High blood pressure control dr amrit bogati
Health

उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु #HighBloodPressure

2 months ago
1.2k
Mother breastfeeding child
Health

Does Breastfeeding Prevent Allergic Diseases including Allergic Asthma?

2 months ago
789
Next Post
निर्देशक र लेखा अधिकृतलाई हटाउन माग गर्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

कान्ति बाल अस्पतालमा शैय्या अभाव : एउटै बेडमा तीन जनासम्मको उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...