योग र मुटुको सम्बन्ध – प्रा.डा. सहदेव ढुंगाना, मुटुरोग विशेषज्ञ

योग र मुटुको सम्बन्ध प्राचीन भारतीय सभ्यताबाट शुरु भएको योग (Yoga) संस्कृत शब्द हो, यसको मतलब एक आपसमा जोड्नु (To Join Together) हो । यसका विभिन्न विधाहरु मध्ये शारीरिक आसनहरु (Asana), श्वासप्रश्वासको अभ्यास (Pranayana) र ध्यान (Meditation) हाम्रो स्वास्थ्यमा विभिन्न सकरात्मक फाइदाहरु देखाएको छ। जस्तैः मुटुलाई स्वास्थ्य राख्ने, मानसिक सन्तुलन राख्ने, उर्जा पैदा गर्ने, हड्डी … Continue reading योग र मुटुको सम्बन्ध – प्रा.डा. सहदेव ढुंगाना, मुटुरोग विशेषज्ञ