Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जाडोयाम र पदुषणले मस्तिष्कघात र पक्षघातमा जोखिम #brainstroke #paralysis

HNN Staff by HNN Staff
January 23, 2024
in Articles, Health
Reading Time: 1 min read
A A
0
Brainstroke & paralysis during winter and pollution Dr Rajeeb Shah

Brainstroke & paralysis during winter and pollution Dr Rajeeb Shah

592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

जाडो र प्रदुषणले गर्दा दिनहुुँ तीन गुणा मस्तिष्कघात वा पक्षघातका बिरामी अस्पतालमा भर्ना भएको देखिन्छ। जसको कारण जाडोयाम र पदूषण हो।

प्रदुषणले र जाडोयाममा किन हुन्छ् मस्तिष्कघात ?

जाडोयाममा चाहिँ रगतको गाडापन बढ्छ। किन गाडापन हुन्छ भन्दा खेरी पानी कम पिउनाले। जाडोयामले गर्दा systemic activation हुन्छ जसमा Epinephrine, Non epinephrine जस्ता हर्मोन्हरु निस्किन्छ्न र रगतको नलीहरु खुम्चिने र मुटुको चालमा परिवर्तन हुदा Clot ( रगत जम्ने) सम्भावना बढछ र जसले गर्दा मस्तिष्क घात वा पक्षघात गराउछ ।

जाडो महिनामा मस्तिष्कघात (स्ट्रोक) का बिरामीको संख्या बढ्छ । जापानमा गरिएको जनरल अफ न्युरोलोजी रिसर्च अनुसार गर्मीयामको तुलनामा जाडोमा तीन गुणा बढी स्ट्रोकको जोखिम हुन्छ ।

स्ट्रोक दुई कारणले हुन्छ। पहिलोमा रक्तनलीमा ब्लक भएर (इस्केमिक स्ट्रोक) र दोस्रो रगतनली चुहिएर वा फुटेर (हेमोरेजिक स्ट्रोक) । यसमा ८५ प्रतिशत रक्तनली ब्लक भएर स्ट्रोक हुन्छ ।

स्ट्रोकको समस्या जाडोयाममै बढी हुन्छ किन ?

जाडोयाममा चिसोका कारण वृद्धवृद्धालाई मुटुको चालमा गडबडी हुन्छ र रगतको गाढापन बढेको हुन्छ र यसले गर्दा रक्तनली ब्लक हुन्छ। अर्को मुख्य कारण वायु प्रदूषण हो । जसले छाती तथा मुटुको स्थिति बिग्रिने गर्छ । रगत गाढा भएर, नसा साँघुरिएर रक्तनली ब्लक हुन्छ । साथै जाडोयाममा कम पानी पिउने कारण शरीरमा डिहाइड्रेसन हुन्छ।

लक्षणहरु: 

शरीरको कुनै एक भाग लुलो हुनु वा नचल्नु नै स्ट्रोकको प्रमुख लक्षण मानिन्छ । यसैगरी शरीरको कुन भागमा स्ट्रोक भएको छ, त्यही अनुसार लक्षण देखापर्छ ।

स्ट्रोक भएमा बिरामीको शरीरको कुनै एक भाग नचल्ने, हात वा खुट्टा नचल्ने, बोल्न समस्या हुनुका साथै उनीहरुको सुन्ने क्षमता समेत कम हुने, मुख बांगिने र आँखा धमिलो हुनेसमेत समस्या हुन्छ । जुन स्ट्रोकको सामान्य लक्षणमा पर्छ ।

कसलाई हुन सक्छ स्ट्रोक ?

मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या, कोलेस्टोरोल भएका र क्यान्सरका बिरामीलाई स्ट्रोकको जोखिम धेरै हुन्छ । साथै, गर्भनिरोधक चक्कीको सेवन गर्ने महिलामा पनि यसको जोखिम उच्च हुने गर्छ । त्यसैगरी ५० वर्ष नाघेका, वृद्धवृद्धालाई र व्यायाम कम गर्ने खतरा हुन्छ । व्यक्तिलाई जुनसुकै उमेरमा पनि स्ट्रोकको खतरा बढी हुने गर्छ ।

स्ट्रोक भएमा के गर्ने ?

पहिलो त स्ट्रोकको शंका लाग्ने बित्तिकै न्युरोलोजिस्ट, न्युरोसर्जन वा नजिक अस्पतालमा जहाँ २४ सै घण्टा सिटी स्क्यान तथा एमआरआई सेवा उपलब्ध अस्पतालमा परीक्षण गराइहाल्नुपर्छ । किनकि सुरुवाती अवस्था (केही घण्टाभित्र) उपचार गरेको खण्डमा बिरामीको ज्यान समेत बचाउन सकिन्छ ।

स्ट्रोक भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याएर उपचार गर्न सकेमा समान्य अवस्था फर्काउन सकिन्छ र यस्ता बिरामीलाई २४ घण्टाभित्र उपचार गर्न सजिलो हुन्छ।

बच्ने उपाय ?

– डायबेटिज र उच्च रक्तचापका बिरामीले नियमित रुपमा औषधि सेवन गरि नियन्त्रणमा राख्ने।
– मस्तिष्कघात भएका बिरामीले डाक्टरको परामर्श अनुसार रगत पातलो बानाउने औषधि सेवन गर्ने।

– न्यानो लुगा लगाउने।
– पर्याप्त मात्रामा तातोपानी, चिया वा झोलिलो खानेकुराका साथै पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
– मद्यपान र धुम्रपानबाट टाढा रहनुपर्छ ।
– प्रत्येक दिन केही समयको लागि
नियमित व्यायाम गर्ने ।

यसैगरी जाडोयाममा स्ट्रोकको जोखिम भएका बिरामी वा दीर्घरोगी र स्ट्रोक भइसकेका बिरामीले सकेसम्म बिहान र बेलुका मर्निङ वाक नगर्ने । किनकि यसबेला प्रदूषणस्तर बढी हुने र स्ट्रोक हुने सम्भावना बढी हुन्छ । त्यस्तै गर्नै परेमा मास्क लगाएर मात्र गर्न सकिन्छ।

(न्युरो सर्जन डा. शाह भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार, आरोग्य मल्टिस्पेसयालिटी अस्पताल भक्तपुर र काठमाडौंको नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

 

 

 

 

 

http://4.188.83.218/static/3592.jpgnews/brain-tumour-dr-rajeev-shah/

Tags: Cold seasonDr. Rajeeb shahParalysis
SummarizeShare237ScanTweet148

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.