Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २६
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

ब्लड प्रेसर कम गर्ने उपाय, यस्ता छन् लक्षण #Bloodpressure

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2022
in Health
A A
0
ब्लड प्रेसर कम गर्ने उपाय, यस्ता छन् लक्षण #bloodpressure
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०८ फागुन २०७८

सामान्यतया रक्तचाप (ब्लड प्रेसर)१२०/८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ।

लक्षणहरू :

– थकान लाग्ने

– कमजोरी महसुष हुने

– चक्कर आउँने

– दृष्टि धमिलो हुने

– छालामा पहेंलोपन देखिने

– शरीर चिसो हुने

– धेरै तिर्खा लाग्ने

– छिटो छिटो सास बढ्ने

समाधानहरू:

कम रक्तचाप शरीरमा पोषण को कमी को एक साइड इफेक्ट हो।
शरीरमा पानीको कमी हुन नदिनुहोस्। निर्जलीकरणले रक्तचाप पनि कम गर्छ। दिनमा कम्तीमा ७-८ गिलास पानी पिउनु जरुरी छ।

सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हुँदैन।

अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ।

नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नियन्त्रण हुन्छ

अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ। यसले कम रक्तचापको समस्या न्यूनीकरण गर्न सहयोग गर्छ। त्यस्तै, स्याउ, केरा, खरबुजा आदिजस्ता फलफूल खाँदा रक्तचाप लो हुनबाट बच्न सकिन्छ।

कफी, हट चकलेट र क्याफाइनजस्ता तत्व पाइने वस्तु खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ।
तुलसीको पात पनि रक्तचापका लागि उपयोगी छ।

यसमा पाइने भिटामिन सी, एसिड र पोटासियम तत्वका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ।

Tags: Blood PressureCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा संचालन भएका फिजियोथेरापी पुनर्स्थापना केन्द्रंहरुको संघ निर्माण

Next Post

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

Related articles

Self care for personal health is important
Health

स्व-हेरचाह (Self Care): आजको आवश्यकता

6 days ago
895
Yog for better health and life style laxman karki
Articles

अस्तब्यस्त जीवनमा स्वस्थ योग! #Yoga

1 month ago
859
दसैँको बेला खानपानमा ध्यान दिन चिकित्सकका यस्ता छन् सुझाव
Health

दसैँको बेला खानपानमा ध्यान दिन चिकित्सकका यस्ता छन् सुझाव

2 months ago
841
Cervical cancer awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)
Health

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय

3 months ago
856
Family welfare division digital library
Health

परिवार कल्याण महाशाखाको डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र परिचय #digitallibrary

4 months ago
815
थाइरोइड र मुटुबिचको सम्बन्ध #thyroid #hearthealth
Health

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

4 months ago
1.2k
Next Post
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,248)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In