Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कस्तो लक्षण देखिए टाइफाइड हुनसक्छ: के छ घरेलु उपचार ?

HNN Staff by HNN Staff
April 9, 2022
in Disease, Health
Reading Time: 2 mins read
A A
0
कस्तो लक्षण देखिए टाइफाइड हुनसक्छ: के छ घरेलु उपचार ?

Signs and symptoms of Typhoid

664
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

टाइफाइड एक संक्रामक रोग हो, जसले कलेजोको कमजोरीले निम्त्याउँछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । यो ज्यान लिने रोग हो, यदि समयमै उपचार गर्न सकिएन भने ।

कस्तो हुन्छ टाइफाइडको लक्षण ?

  • पेट तथा टाउको दुख्नु
  • अचानक ज्वरो आउनु, बान्ता हुनु
  • अत्याधिक पसिना आउनु र टाउकोमा चिसो महसुस हुनु
  • कब्जियत हुनु र कमजोरी महसुस हुनु

किन हुन्छ टाइफाइड

टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्छ ।

  • पहिलो कारण फोहोर एवं दूषित पानीको सेवन तथा नुहाउनु
  • दूषित पानीले खाना बनाउनु ।
  • दूषित पानीले फल एवं सब्जी धुनु
  • साथै टाइफाइटग्रस्त व्यक्तिसँगको संगतले अर्को व्यक्तिमा यो रोग सर्छ ।
typhoid symptoms
typhoid symptoms

के छ घरेलु उपचार ?

सकेसम्म त रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । फोहोर एवं दूषित पानी पिउनु हुँदैन । त्यस्तो पानी प्रयोग गरेको फलफूल, सब्जी सेवन गर्नु हुँदैन । गर्मी याममा बाहिर पाइने खानेकुरा पनि सेवन गर्नु राम्रो हुँदैन ।

तुलसी र मरिच प्रयोग

टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदा जनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर पिउनुपर्छ ।

गाजर

टाइफाइडको रोगमा गाजरको रस सेवन गर्नु लाभदायक हुन्छ । साथै काँचो गाजर सेवन गर्दा पनि फाइदा हुन्छ ।

लसुन

टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको दुई, चार पोटी भुटेर खाली पेटमा खान दिनु पर्छ ।

अदुवा एवं स्याउ

स्याउ र अदुवाको जूस पनि टाइफाइड रोगीले सेवन गर्दा राम्रो हुन्छ ।

महको प्रयोग

टाइफाइटबाट बच्ने निकै राम्रो औषधी हो, मह । एक कप तातो पानीमा दुई चम्चा जति मह मिसाएर पिउनुपर्छ ।

पुदिना

पुदिनाले ज्वरो ठीक गर्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिनुपर्छ ।

सावधानी

  1. सधैँ स्वच्छ पानी पिउनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि पिउने ।
  2. खाना खानुअघि राम्ररी हात धुने ।
  3. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने । भुटेको, तारेको खानेकुरा नखाने । मासु नखाने ।

http://4.188.83.218/static/3592.jpghealth/immunity-jadibuti/

Tags: FeverTyphoid
SummarizeShare308ScanTweet148

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    700 shares
    Share 280 Tweet 175
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    679 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल
  • काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म
  • दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु
  • विदेशी चिकित्सकले काउन्सिलमा बिना दर्ता सेवा दिन नपाउने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.