आज मिति : २०७९ भाद्र ४
  • Login
Health News Nepal
Attariya Hospital Dhangadhi Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Disease

के हो कालो ढुसी ? यसबाट बच्ने उपायहरु यस्ता छन्

Nam Raj Bhatta by Nam Raj Bhatta
June 5, 2021
in Disease
A A
0
के हो कालो ढुसी? यसबाट बच्ने उपायहरु यस्ता छन्
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कोभिड-१९ संक्रमणमा परेका बिरामीमा आँखा, नाक, र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा पनि केही संक्रमितहरुमा पुष्टि भइसकेको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा नै ध्यान पुराउन आवश्यक छ । यो कोरोना भाइरसको संक्रमण जसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरु: 

-अनुहार, मुख नाक, आँखा वरिपरी दुख्ने।
-ज्वरो आउने।
-आँखा नाक सुन्निने।
-रातो हुने वा दुख्ने।
-नाकको वरिपरीको छालाको रंग कालो हुँदै जाने , रगत बग्ने, बाक्लो सिंगान आउने।
-दाँत दुख्ने, आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने
-आँखाले धमिलो देख्ने।

कस्ता व्यक्तिलाई बढी जोखिम हुन्छ ?

-कोभिड- १९ को उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
-चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
-मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु : 

-सफा र सुख्खा मास्कको प्रयोग गर्ने।
-डिस्पोजेबल मास्ककोे पुन प्रयोग नगर्ने।
-नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने।
-व्यक्तिगत सरसफाइमा ध्यान दिने।
-घरबाहिर वा फोहोरमा काम गर्नुपर्ने भएमा डिस्पोजेबल पञ्जाको प्रयोग गर्नेने।
-मधुमेहका बिरामीले सुगर नियन्त्रणमा राख्ने।
-स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको प्रयोग गर्नेे।

Tags: #Health and population ministryBlack PhangusCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोरोनाको तेस्रो र चौथो लहर आए बालबालिकालाई बढी असर : स्वास्थ्य मन्त्रालय 

Next Post

के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

Related articles

एडेनो भाइरस‌ संक्रमण र यो सँग सम्बन्धित ब्रोङकियोलाइटिस अब्लिटरेन्स सम्बन्धि जानकारी
Health

एडेनो भाइरस‌ संक्रमण र यो सँग सम्बन्धित ब्रोङकियोलाइटिस अब्लिटरेन्स सम्बन्धि जानकारी

3 weeks ago
615
Diarrhea and food poisoning tummy health
Health

झाडापखाला र फुड प्वाइजेनिकबाट बच्न डा. ओम मुर्ति अनिलका ८ सुझाबहरु

2 months ago
474
कस्तो लक्षण देखिए टाइफाइड हुनसक्छ: के छ घरेलु उपचार?
Disease

कस्तो लक्षण देखिए टाइफाइड हुनसक्छ: के छ घरेलु उपचार ?

4 months ago
484
गर्मीयाम शुरुवात सँगै लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरु अपनाऔं। #mosquitoes
Disease

गर्मीयाम शुरुवात सँगै लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरु अपनाऔं। #Mosquitoes

5 months ago
471
Kidney health
Health

मिर्गौला रोग के हो? मिर्गौलाको ख्याल कसरी राख्ने?

5 months ago
471
पीरियडका कारण हुने पिडा र असुविधालाई कम गर्ने उपाय ट्रु डर्माले ल्यायो बजारमा
Disease

पीरियडका कारण हुने पिडा र असुविधालाई कम गर्ने उपाय ट्रु डर्माले ल्यायो बजारमा

6 months ago
471
Next Post
के अबको संसार भ्याक्सिनमै निर्भर हो त?

के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

News9 1

10 Things Every Woman Should Know About Yeast Infections

3 years ago
471
Karnali eye care

कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन साझेदारी #Karnali

2 years ago
471
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

1 year ago
471

Don't Miss

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

August 18, 2022
511
मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

August 17, 2022
518
Health ministry

स्वास्थ्य तहका कर्मचारीको तलबमान सार्वजनिक कसको कति?

August 17, 2022
552
अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

August 16, 2022
536
बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

August 15, 2022
486
नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

August 15, 2022
497
निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

August 14, 2022
582
ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

August 14, 2022
602
आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

August 13, 2022
528
काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

August 12, 2022
487
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,542)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In