Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दाँतको जरा देखिको उपचार ( RCT) भनेको के हो?

HNN Staff by HNN Staff
March 22, 2024
in Articles
Reading Time: 18 mins read
A A
0
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.अशाराम यादव

Dr Asharam Yadav
Dr. Asharam Yadav


साधारण भाषामा RCT लाई दाँतको जरा देखिको उपचार हो भन्ने बुझिन्छ। यसलाई रूट क्यानल treatment अथवा इन्डोडोन्टिक treatment पनि भनिन्छ।

रूट क्यानल भनेको दाँतको जराको भित्री खोक्रो भाग हो।
दाँतको दुईटा भाग हुन्छ। एउटा देखिने वा गिजा भन्दा वाहिर जसलाई हामी कराउन (Crown ) र अर्को गिजा भित्रको भाग जसलाई हामी जरा  (Root)  भन्छौ।

क्राउन ( Crown) र जरा (Root) को सबैभन्दा भित्री भागमा पल्प हुन्छ। पल्प भित्र स साना रक्तनली र नशाहरु हुन्छ। जसले दाँतलाई स्वस्थ र धेरै चिसो र तातोको स्पर्शले दाँत दुख्ने गर्छ।

बिरामी अथवा समान्य मानिसको बुझाई र RCT

सामान्यतया कसैको दाँत दुख्दा, के कारणले दुखेको हो र यसको के के उपचार विधिहरू छन भन्दापनि दाँत उखेल्ने भनेर हस्पिटलमा आउनुहुन्छ। तर यो एकदमै गलत धारणा हो।

तसर्थ दाँत दुख्दा दाँत उखेल्नु भन्दा दाँत बचाउने प्रयास गर्नु पर्छ र त्यसको लागि RCT  गर्नु पर्छ।

Root Canal Therapy HealthNewsNepal
Root Canal Therapy HealthNewsNepal

 कस्तो अवस्थामा RCT गराउने त?

RCT गराउनु पर्ने केहि लक्षणहरू:

  • खाना चपाउँदा वा दाँत टोक्दा धेरै दुख्ने।
  • गिजामा पिपको फोका आउनु।
  • दाँत भाँचिएको अवस्थामा।
  • चिसो वा तातो खाँदा धेरै बेरसम्म दाँत दुखेमा।
  • गिजा सुन्निने वा दुख्नु।
  • गिजा कालो भएमा।

    के RCT गराउँदा दुख्छ त?
    -RCT गर्दा हामीले बिरामीलाई नदुख्ने औषधि (local anesthesia) लगाउँछौ जसले गर्दा बिरामीलाई दुखाई महसुस हुदैन।

    RCT गराउन कति समय लाग्छ त?
  • सामान्यतया RCT गर्दा  ४/५ पटक सम्म आउनु पर्छ।
  • यदि ५–७ दिनको अन्तर गरयो भन्ने एक महिना जति लाग्न सक्छ।
    तर सबै उपकरणहरू उपलब्ध भएको खण्डमा तथा बिरामी र दाँतको अवस्था हेरेर एक दिनमा पनि RCT भ्याउन सकिन्छ जसलाई single visit RCT  भनिन्छ।

    RCT गराउँदा के के फाइदाहरू हुन्छन त?

    – आफ्नो प्राकृतिक दाँत बचाउन सकिन्छ।
    – दाँतको दुखाई हराएर जान्छ।
    – अरू छेउ छाउको दाँतलाई बचाउन मदत गर्छ।
    – पछि नक्कली दाँत राख्नुभन्दा आफ्नै दाँत बचाउनु राम्रो हो।
    – Implant र Bridge लगाउनु भन्दा धेरै सस्तो हुन्छ।

    RCT गराइसकेपछि के गर्ने?

    -RCT  गराइसकेपछि, RCT  गरेको दाँतलाई लामो समयसम्म टिकाउन र खानेकुराहरू राम्ररी चपाउनको लागि दाँतको माथिबाट क्याप ( Cap) राखिन्छ जसलाई हामी Crown भन्छौ।

 

Tags: Dental HealthDr. Asharam Yadav
SummarizeShare235ScanTweet147

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    697 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.