Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

दाँतको जरा देखिको उपचार ( RCT) भनेको के हो?

HNN Staff by HNN Staff
March 22, 2024
in Articles
A A
0
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा.अशाराम यादव

Dr Asharam Yadav
Dr. Asharam Yadav


साधारण भाषामा RCT लाई दाँतको जरा देखिको उपचार हो भन्ने बुझिन्छ। यसलाई रूट क्यानल treatment अथवा इन्डोडोन्टिक treatment पनि भनिन्छ।

रूट क्यानल भनेको दाँतको जराको भित्री खोक्रो भाग हो।
दाँतको दुईटा भाग हुन्छ। एउटा देखिने वा गिजा भन्दा वाहिर जसलाई हामी कराउन (Crown ) र अर्को गिजा भित्रको भाग जसलाई हामी जरा  (Root)  भन्छौ।

क्राउन ( Crown) र जरा (Root) को सबैभन्दा भित्री भागमा पल्प हुन्छ। पल्प भित्र स साना रक्तनली र नशाहरु हुन्छ। जसले दाँतलाई स्वस्थ र धेरै चिसो र तातोको स्पर्शले दाँत दुख्ने गर्छ।

बिरामी अथवा समान्य मानिसको बुझाई र RCT

सामान्यतया कसैको दाँत दुख्दा, के कारणले दुखेको हो र यसको के के उपचार विधिहरू छन भन्दापनि दाँत उखेल्ने भनेर हस्पिटलमा आउनुहुन्छ। तर यो एकदमै गलत धारणा हो।

तसर्थ दाँत दुख्दा दाँत उखेल्नु भन्दा दाँत बचाउने प्रयास गर्नु पर्छ र त्यसको लागि RCT  गर्नु पर्छ।

Root Canal Therapy HealthNewsNepal
Root Canal Therapy HealthNewsNepal

 कस्तो अवस्थामा RCT गराउने त?

RCT गराउनु पर्ने केहि लक्षणहरू:

  • खाना चपाउँदा वा दाँत टोक्दा धेरै दुख्ने।
  • गिजामा पिपको फोका आउनु।
  • दाँत भाँचिएको अवस्थामा।
  • चिसो वा तातो खाँदा धेरै बेरसम्म दाँत दुखेमा।
  • गिजा सुन्निने वा दुख्नु।
  • गिजा कालो भएमा।

    के RCT गराउँदा दुख्छ त?
    -RCT गर्दा हामीले बिरामीलाई नदुख्ने औषधि (local anesthesia) लगाउँछौ जसले गर्दा बिरामीलाई दुखाई महसुस हुदैन।

    RCT गराउन कति समय लाग्छ त?
  • सामान्यतया RCT गर्दा  ४/५ पटक सम्म आउनु पर्छ।
  • यदि ५–७ दिनको अन्तर गरयो भन्ने एक महिना जति लाग्न सक्छ।
    तर सबै उपकरणहरू उपलब्ध भएको खण्डमा तथा बिरामी र दाँतको अवस्था हेरेर एक दिनमा पनि RCT भ्याउन सकिन्छ जसलाई single visit RCT  भनिन्छ।

    RCT गराउँदा के के फाइदाहरू हुन्छन त?

    – आफ्नो प्राकृतिक दाँत बचाउन सकिन्छ।
    – दाँतको दुखाई हराएर जान्छ।
    – अरू छेउ छाउको दाँतलाई बचाउन मदत गर्छ।
    – पछि नक्कली दाँत राख्नुभन्दा आफ्नै दाँत बचाउनु राम्रो हो।
    – Implant र Bridge लगाउनु भन्दा धेरै सस्तो हुन्छ।

    RCT गराइसकेपछि के गर्ने?

    -RCT  गराइसकेपछि, RCT  गरेको दाँतलाई लामो समयसम्म टिकाउन र खानेकुराहरू राम्ररी चपाउनको लागि दाँतको माथिबाट क्याप ( Cap) राखिन्छ जसलाई हामी Crown भन्छौ।

 

Tags: Dental HealthDr. Asharam Yadav
Nisarga hospital Dhangadhi
Previous Post

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

Next Post

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

Related articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

6 days ago
806
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

1 month ago
809
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

1 month ago
813
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

2 months ago
816
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

2 months ago
910
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 months ago
850
Next Post
डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,107)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...