Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

यो बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन। छोटो समयमा उपचार गर्न सकिन्छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 31, 2020
in Articles
Reading Time: 2 mins read
A A
0
के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सम्बन्ध तण्डुकार, ड्राई नीडलिंग बिशेषज्ञ

ड्राई नीडलिंग के हो ? ( यो लेख  यहाबाट सुन्न सकिन्छ)

ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन। शरिरको कुनै अंग वा मांशपेशी दुखिरहेको छ, एक्स-रे लगायतको परीक्षणमा केहि देखिएको छैन भने उपचारको सबैभन्दा उत्तम बिकल्प ड्राई नीडीलिङ् हो।

आज संसारका ठुला ठुला हस्पीटल अनि नेपालकै धेरै हस्पिटलले ड्राई नीडीलिङ् अबलम्बन गरेकाछन्। यसको प्रभावकारीता दीनानुदिन बढ्दै गएको अनुसन्धानले देखाएको छ।

यो विधीको प्रयोग किन गर्ने ?

यो बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन।
छोटो समयमा उपचार गर्न सकिन्छ ।
अकुपन्चर लगयतको बिधीबाट उपचार गर्दा महिनौं सम्म हस्पिटल धाउनुपर्ने हुन सक्छ तर यो बिधी बाट १/२ दिनमै रोग कमी हुन्छ । साथै, शारीरिक पीडा न्युन हुन्छ।
समय, आर्थिक स्रोतको बचत गर्न सकिन्छ ।
आफ्नो दुखाई निको भएको छैन / रोग पत्ता लागेको छैन तर आफुलाई पीडा भईरहेको छ भने यो बिधी बरदान साबीत हुन सक्छ। न्युन शुल्कमा उपचार गर्न सकिन्छ ।

Dry Needling technology in Nepal
Dry Needling technology in Nepal

यो विधीबाट कस्ता-कस्ता रोगको उपचार गरिन्छ ?

– हड्डि खिएको,

-नसा च्यापिएको,

– हाडजोर्नीको समस्या

-मांशपेशीको समस्या

-गर्दन दुखाई,

-प्यारालाइसिस, (स्पास्टिक)

-रिङगटा लाग्ने,

-पाइताला पोल्ने,

-माईग्रेन वा टाउको दुख्ने लगायतको रोगको लागी रामबाण साबीत हुन्छ।

कहाँबाट यो सेवा लिन सकिन्छ ?

खासगरी नेपालको एकदम नाम चलेका केहि हस्पिटलमा ड्राई नीडीलिङको सेवा पाउन सकिन्छ, जुन सबै सर्बसाधारणको पहुंचमा छैन। म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टरले सबै जनतालाई यो सेवा सहजै पुग्ने गरी सेवा बिस्तार गरेको छ । यदि तपाईलाई शरीरको कुनै( अंगमा दुखाईको अनुभब भएको छ भने यो सेवा लिन सक्नुहुनेछ। हामीले छिटो, छरीतो, सस्तो एबम् गुणस्तरीय तरिकाबाट सेवा दिएका छौं।

( डा तण्डुकार काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा कार्यरत हुनुहुन्छ।)

Tags: Chiropractic and manual therapyCorona Virus #Covid19dr.sambandha tandukarDry NeedlingTripureshor
SummarizeShare237ScanTweet148

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    697 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.