विद्यालय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य समितिको बैठक र फोकल शिक्षकको सुपरिवेक्षण सम्पन्न
CBM Global को आर्थिक सहयोग तथा CMC-Nepal र गुठिचौर गाउँपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत गुठिचौर गाउँपालिका वडा नं. ...




