जाजरकाेटमा भूकम्प पछि टेलिफाेन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या
जाजरकोट, १८ कात्तिक २०८० मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा सडक तथा टेलिफोन सेवा अवरुद्ध हुँदा उद्वारमा समस्या भएको छ। भूकम्पमा परी जाजरकाेटमा र रुकुम पश्चिममा गरि १३२ ...
Read moreDetails