Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २५
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा डा. पुस्प राज रिजाल

Nam Raj Bhatta by Nam Raj Bhatta
October 31, 2023
in News
A A
0
राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा डा. पुस्प राज रिजाल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ, १४ कात्तिक २०८०

राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा रेडियोलोजिष्ट डा. पुस्प राज रिजाल चयन भएका छ्न।

कार्यसमितिको प्रथम अधिवेशन तथा भेला राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघ लुम्विनीको आयोजनामा एमाले केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा डा. रिजाल चयन भएका हुन।

अध्यक्ष डा. पुस्प राज रिजालको नेतृत्वमा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्ष डा. सुदेश जंग थापा, सचिव डा. शिशिर पोख्रेल, कोषाध्यक्ष डा. चुडामनी न्यौपाने, सहसचिव डा.प्रकाश साहु, सहकोषाध्यक्ष डा. सन्दिप न्यौपाने चयन भएका छन् ।Dang national health

यस्तैगरी सदस्यहरुमा डा. रीम खड्का, डा. हेमन्त खड्का, डा. जनक गुरुङ, डा. विकास न्यौपाने, डा. श्रीधर खनाल, डा. वसन्त चौधरी, डा. निराजन गौतम, डा. कमल खड्का र डा.एलिजा कार्कीलाई चयन गरेको छ।

यस्तै सल्लाहकार समिति संयोजकमा डा. वसन्त रेग्मी, सदस्यहरूमा डा. उमाकान्त तिवारी, डा. हेमराज शर्मा, डा. मदन वि सी र डा. देव राज के.सी.लाई सर्बसम्मत रूपमा चयन गरीएको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल निर्वाचन आयोगका अध्यक्ष मदन कुमार ओलीले शुभकामना मन्तब्य राख्नु भएको थियो।

डा. पुस्प राज रिजालले रिजालले आफ्नो कार्यकालमा चिकित्सकको हक हित र स्वास्थ्य सम्बन्धि जनसरोकारका विषयमा अगाडि बढने प्रतिवद्द्ता व्यक्त गर्नु भयो।

Tags: Corona Virus #Covid19Dr. Puspa Raj RijalGovernment Doctor
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नरदेवी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकमा डा. श्याम बाबू यादब

Next Post

नेपालमा प्रत्येक एक लाखमा तीन हजार जना पक्षाघातबाट पीडित

Related articles

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

17 hours ago
894
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

17 hours ago
789
क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत
News

क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत

1 day ago
779
नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन पाण्डे चयन
News

नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन पाण्डे चयन

2 days ago
784
मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश
News

मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश

2 days ago
778
आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजनक : स्वास्थ्यमन्त्री बस्नेत
News

आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजनक : स्वास्थ्यमन्त्री बस्नेत

2 days ago
787
Next Post
नेपालमा प्रत्येक एक लाखमा तीन हजार जना पक्षाघातबाट पीडित

नेपालमा प्रत्येक एक लाखमा तीन हजार जना पक्षाघातबाट पीडित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,244)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...