स्वास्थ्य मन्त्री बस्नेतद्वारा अस्पताल प्रमुख र विज्ञहरुसँग छलफल
काठमाडौँ, १५ जेठ २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलमा स्वास्थ्य ...
Read moreDetails