आज मिति : २०८२ जेष्ठ २१

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

कोरोनाबाट प्रभावित १२ वटा जिल्ला कुन हुन् । (हेर्नुहोस वृस्तितमा) #Covid19

१३ बैशाख , काठमाडौ नेपालमा तीन महिनाको अवधीमा १२ ओटा जिल्लामा कोरोना भाइरसबाट प्रभावित बनेका छन। नेपालमा पहिलोपटक २०७६ माघ १०  मा पहिलो कोरोना सन्क्रमित ब्यक्ति भेट्टिएको थियो। अहिलेसम्म नेपालमा ...

Read moreDetails

भारतमा कोरोनाको लडाइँ जितेर अछामका ८ जना खड्काको परिवार घर फर्के #Covid19

अछाम बैशाख ,१३  सुदूरपश्चिम प्रदेशको अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका ८ जनाले कोरोना बिरुद्धको लडाई जितेर घर फर्केका छन् । लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको ...

Read moreDetails

झापाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण,अब सन्क्रमितको संख्या ४९ पुग्यो #Covid19

काठमाडौं १२, बैशाख नेपालमा कोरोना संक्रमण (कोभिड-१९ ) पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।आज झापाका ६२ वर्षका पुरुषमा संक्रमण भेट्टिएको हो। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको ...

Read moreDetails

एक सेट पिपिईमा २ हजार नाफा , कारबाहीमा पर्दै विक्रेता #Covid19

वैशाख १२, काठमाडौं । लकडाउनको समयमा एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने र  विवरण लुकाउने तीन विक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ । बढी मूल्यमा ...

Read moreDetails

सुदुरपश्चिम ६ जनामा र्‍यापिड टेस्ट पोजेटिभ #Covid19

धनगढी : १२, बैशाख सुदूरपश्चिमका विभिन्न जिल्लाका ६ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ  देखाएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार बाजुरा र कैलालीमा दुई/दुई, तथा अछाम र ...

Read moreDetails

अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो #Covid19

१२ वैशाख, काठमाडौं  अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु ...

Read moreDetails

अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

डडेल्धुरा, १२ बैशाख सुदूरपश्चिम प्रदेशको केन्द्र भाग डडेल्धुरास्थित संघीय सरकारअन्तरगतको सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीहरुलाई समस्या भएको छ। बिहीबार बेलुकीपख परेको ...

Read moreDetails

छोटो समयमा उपचार गरी कोरोना जित्ने महिला बनिन :पाना बिक #Covid19

धनगढी, ११ बैशाख । सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी कोरोना भाइरसबाट संक्रमित कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ वर्षीय पाना बिक आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । ...

Read moreDetails

सनसिटीमा बस्ने आमा छोराले कोरोना जितेर घर फर्किए #Covid19

काठमाडौं ११, बैशाख काठमाडौं पेप्सिकोला  सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना आमाछोरा कोरोना संक्रमण आज  निको भएर पाटन अस्पतालबाट डिस्चार्ज भइ  फर्किएका छन् । पाटन अस्पतालमा भर्ना भएका उनीहरु अस्पतालबाट फर्किएको स्वास्थ्य ...

Read moreDetails

थप २ जना लगायत सन्क्रमितको संख्या ४७ : निको हुनेको संख्या ९ पुग्यो #Covid19

काठमाडौं ११, बैशाख नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ।  यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ ...

Read moreDetails
Page 215 of 227 1 214 215 216 227
Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.