आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

HNN Staff by HNN Staff
April 24, 2020
in News
A A
0
अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डडेल्धुरा, १२ बैशाख

सुदूरपश्चिम प्रदेशको केन्द्र भाग डडेल्धुरास्थित संघीय सरकारअन्तरगतको सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीहरुलाई समस्या भएको छ। बिहीबार बेलुकीपख परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा बेड भर्ना रहेका बिरामीलाई समस्या भएको हो।
बिरामी रहेको वार्डको बेडमा बाहिर जत्तीकै पानी चुहिएपछि वार्डमा रहेका बिरामीलाई निकै समस्या भएको प्रत्यक्षदर्शीले बैतडी पाटनका धर्मराज भट्टले बताए।

विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा अहिले यहाँका ७ वटै पहाडी जिल्लाबाट बिरामीहरु आउने गर्दछन्। वार्ड भित्रै पुरै चुहिने समस्याका कारण करीब ६ वेडमा रहेका बिरामीलाई अन्यत्र सारेर उद्धार गरिएको छ।
असपताल भित्रै पानी जमेपछि वार्डमा रहेका सबै बिरामी समस्यामा परेको बिरामीका कुरुवा महेन्द्र धनाडीले बताए। ‘हामीले पानी छल्दै बेडमा बस्नु परिरहेको छ।’ धनाडीले भने।

लकडाउनको समयमा समेत निकै बढी बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ।
नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानी भित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ।
भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैर सरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा संचालन गर्नुपरिरहेको र जीर्ण हुँदा समस्या आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।

‘यहाँ केही समयदेखि पानी चुहिने समस्या छ। नयाँ भवनको पानी पनि यहीँ पुरानो भवनमा झर्छ।’ उनले भने, ‘प्राविधिकहरू बोलाएर पनि समस्या सामाधान गर्न खोजेका हौं। तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो।’
पानी रोख्नको लागि विभिन्न प्रयासहरू गरेपछि धेरै पानी जम्मा हुने भएकाले समस्या सामाधान हुन नसकेको उनको भनाइ छ। पानी चुहिने समस्या सामाधानका लागि फेरि प्राविधिक बोलाएर मर्मत गरिने जानकारी दिए। नयाँ भवन निर्माणका क्रममा रहेकाले भवन निर्माण भए यो समास्या पूर्णरुपमै सामाधान हुने उनले बताए।
संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पतालमालाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षादको समयमा अस्पतालमा झनै समस्या हुने गरेको छ।

Tags: Corona Virus #Covid19Dadeldhura hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

छोटो समयमा उपचार गरी कोरोना जित्ने महिला बनिन :पाना बिक #Covid19

Next Post

अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो #Covid19

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

17 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

1 day ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

4 days ago
471
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#covid19

अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Patan Municipality Baitadi 8 disease notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In