सनसिटीमा बस्ने आमा छोराले कोरोना जितेर घर फर्किए #Covid19

काठमाडौं ११, बैशाख

काठमाडौं पेप्सिकोला  सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना आमाछोरा कोरोना संक्रमण आज  निको भएर पाटन अस्पतालबाट डिस्चार्ज भइ  फर्किएका छन् । पाटन अस्पतालमा भर्ना भएका उनीहरु अस्पतालबाट फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सधैंको  नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उहाँ संगै बेलायतबाट फर्किएकि बुहारीमा पिसिआरमा नेगेटिभ आएपछी घर फर्किएकी थिएन  भने आमा छोरामा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

Next Post

Discussion about this post

ADVERTISEMENT