थप २ जना लगायत सन्क्रमितको संख्या ४७ : निको हुनेको संख्या ९ पुग्यो #Covid19

काठमाडौं ११, बैशाख

नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ।  यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय ५५ वर्षिय महिला र जनकपुरका  १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो।

प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए। बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो।

Next Post

Discussion about this post

ADVERTISEMENT