बिश्वमा कोरोना संक्रमितको संख्या ३४ लाख ८४ हजार नाघ्यो भने निको भई घर फर्किनेको संख्या ११ लाख २२ हजार पुग्यो #Covid19
काठमाडौं २१, बैशाख हेल्थ न्यूज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख ८४ हजार नाघेको छ।२४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ...
Read moreDetails