Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चीन सरकार र राष्ट्रिय चिकित्सक संघ नेपालको सहयोगमा कोरोना नियन्त्रणमा राहत सामग्री बितरण #Covid19

HNN Staff by HNN Staff
May 1, 2020
in News
Reading Time: 1 min read
A A
0
चीन सरकार र राष्ट्रिय चिकित्सक संघ नेपालको सहयोगमा कोरोना नियन्त्रणमा राहत सामग्री बितरण #Covid19
623
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं १९,बैशाख

आज चीन सरकार कान्सु प्रान्त सरकारको सहयोग र राष्ट्रिय चिकित्सक संघ नेपाल NDAN लुम्बिनी शाखा को संयोजनमा प्राप्त कोभिड १९ नियन्त्रणका राहत सामाग्रीहरु २०००० थान सर्जिकल मास्क र १००० सेट PPE संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत बागमती प्रदेश र पाँच न. प्रदेश सरकारलाई प्रदान गरियो।

कार्यक्रममा चीन सरकार कान्सु सरकारको सहयोगमा प्राप्त सामाग्री त्यहाँका प्रतिनिधि सृ होङ्ग होङ्ग ज्युले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई ज्यु र राष्ट्रिय चिकित्सक संघ नेपाल NDANको केन्द्रीय महासचिव डा.रमेश ढकालको समुपस्थिमा मन्त्रालयका सचिव सृ केदार ब. अधिकारीज्यु लाई हस्तान्तरण गर्नुभयो। सो सार्यक्रममा संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको पनि बाक्लो उपस्थिती थियो। चिनियाँ प्रतिनिधिमण्डलबाट सृ चौ चोङ्ग र चु फङ्ग को पनि उपस्थिती रहेको थियो। सहयोग प्रक्रियाको संयोजन र कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी प्रदेश शाखाका महासचिव डा. सागर न्यौपानेले गर्नुभएको थियो।

चिनियाँ सरकारी प्रतिनिधि सृ होङ्ग ज्युले कान्सु प्रान्त सरकारले नेपाल सरकारको कोभिड-१९ को प्रकोप नियन्त्रण अभियान प्रती एक्यवद्धता प्रकट गर्दै नेपाल सरकारका दुई वटा प्रदेशमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई लक्ष्यित गर्दै चिकित्सकिय सामाग्री उपलब्ध गराएको जानकारी दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई ज्युको हार्दिक सहयोग र चीन सरकारको सहयोग प्रतिको समवेदनशील प्रती विशेष धन्यवाद दिदै सम्पुर्ण मन्त्रालय परिवारलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो।

मन्त्री भट्टराईले चिनियाँ सरकार कान्सु प्रान्तको सहयोगमा प्राप्त कोभिड नियन्त्रणका चिकित्सकिय सामाग्री नेपालका बागमती तथा प्रदेश न. ५ सरकार अन्तरगतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मि, कार्यरत सुरक्षाकर्मी लगायत स्वयंसेवक मित्रहरूको लागि पक्कै उपयोगी सिद्ध हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। साथै, चीन सरकारको यो कार्यको लागि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नुभयो। चीन-नेपाल मित्रवत सम्बन्धको निरन्तरता स्वरुप नेपाललाई प्रदान गरिएको सहयोग निकै उपयोगी हुने र भविष्यमा पनि दुई देशले यस्ता सहयोग र सहकार्य अगाडि बढाउनु पर्ने उल्लेख गर्नुभयो। सुरक्षित पेशा खुशी चिकित्सक सिद्धान्त लिएको राष्ट्रिय चिकित्सक संघ नेपाल NDAN आगामी दिनहरुमा पनि यस्तै राम्रा काम गर्दै अगाडी बढ्ने केन्द्रीय महासचिव डा. ढकालले बताउनुभयो।
भविष्यमा पनि नेपाल सरकारलाई आवश्यक सहयोग प्रदान गर्न चीन सरकार इक्छुक रहेको जानकारी चिनियाँ प्रतिनिधि होङ्गज्यु ले दिनुभयो।

Tags: Corona Virus #Covid19News
SummarizeShare271ScanTweet147

Related articles

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

by Nam Raj Bhatta
July 16, 2026
0

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पतालको आफ्नै भवन निर्माण सुरु गरेको छ। अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    832 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    675 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.