रिक्त पदको १० महिनापछि स्याङ्जा जिल्ला अस्पतालमा आए नयाँ मेसु
स्याङ्जा, २ भाद्र २०८० स्याङ्जा जिल्ला अस्पतालमा १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डा. रूक्मिना अधिकारी हाजिर भएकि छिन्। अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यको लमजुङ जिल्ला अस्पतालमा ...
Read moreDetails