आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

रिक्त पदको १० महिनापछि स्याङ्जा जिल्ला अस्पतालमा आए नयाँ मेसु

Nam Raj Bhatta by Nam Raj Bhatta
August 19, 2023
in News
A A
0
रिक्त पदको १० महिनापछि स्याङ्जा जिल्ला अस्पतालमा आए नयाँ मेसु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

स्याङ्जा, २ भाद्र २०८०

स्याङ्जा जिल्ला अस्पतालमा १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डा. रूक्मिना अधिकारी हाजिर भएकि छिन्।

अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यको लमजुङ जिल्ला अस्पतालमा कार्तिक १४ गते सरूवा भएपछि अस्पताल प्रमुखविहिन थियो ।

डा. आचार्यको सरूवा भएपछि वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले निमित्त कार्यालय प्रमुखको भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा आउनुभएकी डा. रूक्मिना अधिकारी यसभन्दा अगाडि जिल्ला अस्पताल प्रमुखका रूपमा पर्वतमा कार्यरत हुनुहुन्थ्यो ।

अस्पतालमा सरूवा भई आउनुभएकी डा. अधिकारीलाई अस्पतालमा स्वागत गर्दै अस्पतालका अध्यक्ष ईन्द्रबहादर गोदारले निमित्त भई काम गर्नु भएकी कृष्णकुमारी कार्कीलाई धन्यवाद दिनु भएको थियो ।

प्रमुखको जिम्मेवारी सम्हालेपछि बोल्दै डा. अधिकारीले आफूले विगत १४ महिना पर्वत जिल्ला अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी निर्वाह गरेको र सो अनुभवको समेत उपयोग गर्दै प्रमुखको रूपमा रहने अवसरलाई क्षमताले भ्याएसम्म अस्पतालका हितमा उपयोग गर्ने बताउनुभयो।

Tags: #government of NepalCorona Virus #Covid19Dr. Ruknima AdhikariSyangja district hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

भाद्र १ देखि एक लाख विद्यार्थीको मुख तथा दन्त परीक्षण गरिने

Next Post

डाक्टरलाई सरकारी सेवामा प्रवेश गर्न ४५ वर्ष सम्मको उमेर हद कायम गर्न माग

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

3 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

6 hours ago
807
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

10 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

डाक्टरलाई सरकारी सेवामा प्रवेश गर्न ४५ वर्ष सम्मको उमेर हद कायम गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In