प्रयोगशालाहरु मापदण्ड अनुसार नपाइएपछि अनुगमनलाई निरन्तरदाता दिने मन्त्री बस्नेतको प्रतिवद्धता
काठमाडौं, ७ भाद्र २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘ए’ वर्गका १४ वटा प्रयोगशालाहरुको अनुगमन गरेका छन् । अनुगमनका क्रममा ‘ए’ वर्गका प्रयोगशालाहरुमध्ये अधिकांश मापदण्ड विपरीत सञ्चालित रहेको पाइएको ...
Read moreDetails