आज मिति : २०८२ आश्विन ३०

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

कोरोना संक्रमितलाई शैया चाहिएमा यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २३ वैशाख २०७८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । ...

Read moreDetails

कमिसनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकारलाई कारवाही हुनुपर्छ : नेता नैनसिंह महर

काठमाडौं, २३ वैशाख २०७८ नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौं जनताले ज्यान गुमाइरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकारलाई कारवाही हुनुपर्ने बताएका छन्। ...

Read moreDetails

नेपाललाई एक साता भित्र चीनले २० हजार अक्सिजन सिलिन्डर दिने

काठमाडौं,२३ वैशाख २०७८ चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिन्डर मध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ ...

Read moreDetails

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालन

चितवन, २२ वैशाख २०७८ भरतपुरस्थीत वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा ...

Read moreDetails

वीर र ट्रमा छानविन समिति लाई स्वास्थ्य मन्त्रालयको ताकेता

काठमाडौं, २१ वैशाख २०७८ वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले २०७७/११/३ मा वीर अस्पताल तथा ट्रमा सेन्टरमा कर्मचारी भर्ना , उपकरण खरिद, उपकरण मर्मत , समायोजन हुन नक्कलि बिरामी भएको मेडिकल ...

Read moreDetails

काेराेनाका सामान्य लक्षण वा मिल्दा जुल्दा लक्षण देखियो भने यी १० उपायहरु अपनाउनुहोस्

✍️ डा. सन्तोष गौतम आयुर्वेद चिकित्सक १. खाेकी , रुघा, घाँटी दुख्ने आदि लक्षण भएमा पानिमा रुदिलाे, सिमली, तुलसीपत्र, भिक्सझारकाे पात ( उपलब्ध भए जति) राखेर उमालेर दिनमा २-३ पटक ...

Read moreDetails

नेपालमा ७ सय ९५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं, २१ वैशाख २०७८ हाल देशभर ७ सय ९५ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना ...

Read moreDetails

कोभिडको दोस्रो लहरमा अधिकांशलाई अक्सिजनको आवश्यकता

चितवन, २१ वैशाख २०७८ नेपालका जुनसुकै अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ। पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा ...

Read moreDetails

नेपाल संयुक्त स्वास्थ्य सँघर्षले मागहरु सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं, २० वैशाख २०७८ सोमबार नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना माग सम्बोधन गर्न माग गर्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउने भएको छ। कोरोना संक्रमणको दोस्रो लहरसँगै कयौं स्वास्थ्यकर्मीहरु संक्रमित भइरहँदा ...

Read moreDetails

ह्युमानिटी फाउन्डेसन द्वारा सेती अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर सहयोग

कैलाली, २० वैशाख २०७८ कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेशनले सोमबार ९८ थान ...

Read moreDetails
Page 122 of 227 1 121 122 123 227
Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.