आज मिति : २०८१ बैशाख ७

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

टेकु अस्पतालमा विरामीको चाप घट्दा चिकित्सकहरुको खुसियाली

काठमाडौं, ६ जेठ २०७८ दुई हप्ता अगाडि कोरोना संक्रमितको उच्च चाप बढेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शैया अभाव भएको थियो । संकटको बेला अब्बल भूमिका निर्वाह गरेको अस्पताल ...

Read more

आइसोलेसन रहेका संक्रमितको‌ लागि अक्सिजन सिलिन्डर पुर्याउँदै पाचँखालका मेयर

काभ्रे , ५ जेठ २०७८ पाँचखाल नगरपालिकाका जनताका लोकप्रिय मेयर महेश खरेल आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीहरुको लागि अक्सिजन सिलिन्डर बोकेर सहयोग गरिरहेका छन्। पाँचखाल नगरपालिकाका विभिन्न ग्यारेजहरुबाट र ...

Read more

नेपालमा‌ पहिलो पटक रेमडिसिभिर औषधि उत्पादन शुरु, नेसनल हेल्थ केयरले पायो अनुमति

काठमाडौं, ५ जेठ २०७८ कोरोना संक्रमण उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन शुरु हुने भएको छ। प्रदेश नम्बर २ वीरगञ्ज स्थित कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि ...

Read more

नेपालमा कोभिड -१९ संक्रमणको नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयको भनाई

काठमाडौं, ५ जेठ २०७८ नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता ...

Read more

कोरोनाको डरलाग्दो रुप र स्वास्थ्य व्यवस्थापनमा ढिलाई

बढ्दै गहिरहेको कोरोना महामारीका कारण अहिले विश्वनै रोहिरहेको अवस्था छ । दिनप्रतिदिन आफ्ना आफन्तहरुको ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ। विश्वनै ध्वस्त हुनु लागेको बेला हाम्रो देश नेपाल पनि त्यहीँ ...

Read more

डडेल्धुरा अस्पतालमा आपतकालीन उपचार तथा उद्धार कोष संचालन

डडेल्धुरा, ३ जेठ २०७८ देशभर कोभिड १९ संक्रमणको भयावह अवस्थामा डडेल्धुरा अस्पतालले आपतकालीन उपचार तथा उद्धार कोषको सञ्चालन गरेको छ। कोभिड १९ का विरामीहरुको अत्यधिक चाप सँगै उपचारार्थ, आर्थिक,भैतिक तथा अन्य ...

Read more

चिकित्सक संघले बनायो कोभिड संक्रमितको उपचारमा खटिने डाक्टरको लागि १०० बेडको क्वारेन्टाइन

काठमाडौं, ३ जेठ २०७८ नेपाल चिकित्सक संघले नक्साल स्थित अग्रवाल भवनमा कोरोना संक्रमित उपचारमा खटिएका चिकित्सकहरुको सुरक्षाका लागि १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन सेन्टरको सञ्चालन गरेका छन्। अग्रवाल सेवा केन्द्र, ...

Read more

विश्वमा प्रत्येक दस वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपान : विश्व स्वास्थ्य संगठन

विश्वमा प्रत्येक दश वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपानले भएको बिश्व स्वास्थ्य संगठनले बताएको छ। संसारमा एक वर्षको तथ्यांक अनुसार ८० लाख मानिसहरु धूम्रपानको कारण ज्यान गुमाउने गरेको छ। जसमा ...

Read more

लगातार चौथो दिन घट्दो क्रममा कोरोना संक्रमण, निको हुनेको संख्या बढ्दै

काठमाडौं, २ जेठ २०७८ नेपालमा लगातार चौथो दिन कोरोनना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो चौबीस घण्टामा सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । यस अवधिमा १९ हजार ५३९ ...

Read more
Page 117 of 227 1 116 117 118 227

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Salt Trading
Salt trading
Surgery equipment medial solution garga dental

स्वास्थ्य सूचनाहरु 👇

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.