आज मिति : २०७९ भाद्र ४
  • Login
Health News Nepal
Attariya Hospital Dhangadhi Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

चिकित्सक संघले संचालन गर्यो कोभिड संक्रमितको लागि निशुल्क स्वास्थ्य परामर्श

Nam Raj Bhatta by Nam Raj Bhatta
May 22, 2021
in News
A A
4
चिकित्सक संघले संचालन गर्यो कोभिड संक्रमितको लागि निशुल्क स्वास्थ्य परामर्श
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ जेठ २०७८

नेपाल चिकित्सक संघले आजबाट कोभिड–१९ होम आइसोलेशनमा बसेका बिरामीका लागि ११५६ बाट निशुल्क परामर्श सेवा दिने भएको हो।

अमेरीका नेपाल मेडिकल फाउन्डेसन, नेपाल चिकित्सक संघ, जुनियर डाक्टर नेटवर्क र ॐ आदी फाउण्डेशनको संयुक्त आयोजनामा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा , नेपाल टेलिकम ,नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्य एवं कलस सर्भिस प्रालीको प्राविधिक सहयोगमा कल सेन्टरको स्थापना गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।

डा. कार्कीका अनुसार कोरोना पोजेटिभ देखिएर आत्तिएर हत्तपत्त अस्पताल जानुपर्ने अवस्थालाई तोड्नका लागि नेपाल चिकित्सक संघले यो अभियान सुरु गरेको हो। कोरोना महासंग्राममा यो अभियान एक महत्त्वपूर्ण र अत्यन्तै सहयोगी हुने बताए।

बिरामीका लागि कल सेन्टर बाट मनोसामाजिक परामर्श काउन्सिल दिइने र टेलिमेडिसिन पनि उपलब्ध गराइने र  क्वारेन्टाइनमा रहेकाहरुको लागि खाना, तालिम , मास्क वितरण पनि गर्दै आइरहेका  डा. कार्कीले जानकारी दिए।

नेपालमा कोरोना महामारीको दोस्रो लहर आएसँगै अहिले १ लाखभन्दा बढी संक्रमित होम आइसोलेसनमा‌ रहेका  छन्।

यस्तो अवस्थामा विभिन्न विधाका चिकित्सक सोसाइटीका २ सयभन्दा बढी विशेषज्ञ चिकित्सक सदस्यमार्फत् आवश्यक स्वास्थ्य परामर्श दिने व्यवस्था गरिएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

डा. बस्नेतका अनुसार संक्रमितले आफूलाई परेको समस्या भनेपछि सेन्टरमा बस्ने स्वास्थ्यकर्मी एवं प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गरिनेछ। कोरोना महासंग्राममा यो अभियान एक महत्त्वपूर्ण र अत्यन्तै सहयोगी हुने बताए ।

Received 176899871018485

जुनियर्स डक्टर्स कमिटीका केन्द्रीय सदस्य डा. रविन बस्नेतले निःशुल्क स्वास्थ्य परामर्शको लागि डाक्टरसँग सिधा ११५६ मा फोन गरेर निःशुल्क सेवा लिन सकिने प्रत्येक बिहान ७ देखि ८ बजे सम्म परामर्श दिइने बताउनु भयो।

डा. बस्नेतका अनुसार अझै विशेषज्ञ अनुसारको सेवा चाहिनेहरुलाई नेपाल चिकित्सक संघले कल फरवार्ड गरेर विशेषज्ञ डाक्टरसँग बिरामीले सिधा परामर्श गर्ने व्यवस्था समेत गरेको छ । डेक्समा सुरुवाती चरणमा ४ जना डाक्टरहरु रहनेछन् । एकपटकमा ३० जनासम्मलाई परामर्श दिन सकिन्छ ।

Tags: #Nepal medical associationCorona Virus #Covid19Dr.Lochan karkiFree Health service
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सकलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क फोन कल सुबिधा दिने

Next Post

दिनरात नभनी ज्यानको बाजी राखेर बिरामीको उपचार

Related articles

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा
News

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

12 mins ago
471
नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना
News

नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना

2 hours ago
487
Nepal covid-19 update from health news nepal
News

बैतडीको कारागार भित्र फैलियो कोरोना संक्रमण

16 hours ago
473
नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा निशुल्क शिविर चल्दै
News

नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा निशुल्क शिविर चल्दै

1 day ago
501
नेपालमै पहिलो पटक प्राइभेट हस्पिटलमा भित्रियो zygomatic प्लाष्टिक सर्जरी
News

नेपालमै पहिलो पटक प्राइभेट हस्पिटलमा भित्रियो Zygomatic प्लाष्टिक सर्जरी

2 days ago
508
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

2 days ago
511
Next Post
Doctor

दिनरात नभनी ज्यानको बाजी राखेर बिरामीको उपचार

Comments 4

  1. Pingback: चिकित्सक संघले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा • Health News Nepal
  2. Pingback: पाकभ्याक' कोभिड खोप ल्याउने तयारीमा पाकिस्तान • Health News Nepal
  3. Pingback: अमेरिकाबाट गायक रामकृष्ण ढकालले संक्रमित नेपालीको लागि १८ लाख सहयोग जुटाए • Health News Nepal
  4. Pingback: विश्व सुर्तीजन्य पदार्थ रहित दिवस र हाम्रो कर्तव्य • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुलाई १ करोड बराबरको बिमा

नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुलाई १ करोड बराबरको बिमा

2 years ago
471
पछिल्लो चौबीस घण्टामा : ६२६ संक्रमित डिस्चार्ज हुँदा १३९ जनामा कोरोना संक्रमित #covid19

काठमाडौं उपत्यकामा १५ सहित देशभर २१० संक्रमीत थपिए #Covid19

2 years ago
471
Nphl कि निर्देशक डा. झाको यूएनमा सुचिकृतता र जर्नल सोधपत्र धरापमा पर्नसक्ने

NPHL कि निर्देशक डा.झाको यूएनमा सुचिकृतता र जर्नल सोधपत्र धरापमा पर्नसक्ने

2 years ago
471

Don't Miss

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

August 18, 2022
511
मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

August 17, 2022
518
Health ministry

स्वास्थ्य तहका कर्मचारीको तलबमान सार्वजनिक कसको कति?

August 17, 2022
552
अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

August 16, 2022
536
बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

August 15, 2022
486
नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

August 15, 2022
497
निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

August 14, 2022
582
ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

August 14, 2022
602
आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

August 13, 2022
528
काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

August 12, 2022
487
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,542)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...