आज मिति : २०८२ जेष्ठ ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

Nam Raj Bhatta by Nam Raj Bhatta
June 5, 2021
in Research & Study
A A
0
के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ गोपाल पाल्पाली आचार्य

संसारमा लाखौं करोडौं भाइरसहरु थिए, छ्न र रहनेछ्न । भाइरस तथा ब्याक्टेरियाहरु पनि सृष्टिको सुरुवात भए संगै उत्पत्ति भएका हुन, अहिले भर्खरै जन्मेका हैनन । बरु आधुनिक प्रविधिको विकास संगै भाइरस तथा ब्याक्टेरियाहरुको खोज तथा अनुसन्धान गर्दै जाने क्रममा क्रमशः भेटिदै गएका र नामानुकरण हुँदै गएका हुन ।

मानिसलाई रोग पहिला पनि लाग्दथे र अहिले पनि लाग्दैछ्न । फरक यत्ति हो कि पहिला हरेक चिजहरु अर्गानिक, ताजा र शुद्ध भएकोले मानिसको प्रतिरोधात्मक क्षमता बलियो थियो र रोगको संक्रमण पनि कम हुन्थ्यो ।

गाउँले जिवनशैली थियो । उकाली ओराली थियो । स्वच्छ हावापानी थियो । त्यसैले पू्र्खा पुर्वजहरु बलिया थिए । तर अहिलेको आधुनिक ब्यस्त जिवनशैली, प्रदुषणयुक्त शहरी बसाई, आधुनिक विलासी जिवनचर्या र बिषादियुक्त खानपिनको कारणले गर्दा अनेकौं रोग तथा संक्रमणहरु उत्पन्न हुँदै गए । मानिसको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गयो र सामान्य भाइरस तथा ब्याक्टेरियाहरुले पनि कडा रुपमा आक्रमण गर्न सक्ने भए ।

फलस्वरूप मानिस जन्मने बित्तिकैबाट विभिन्न किसिमका रसायन तथा औसधिको प्रयोग गर्नुपर्ने बाध्यता हुदैगयो । एक पछि अर्को भाइरस तथा ब्याक्टेरियाहरुले आक्रमण गर्दै नयाँ नयाँ रोग तथा संक्रमणहरु थपिदै गएपछि उपाय स्वरुप मानिसले पनि एक पछि अर्को औषधि र अर्को भ्याक्सिनहरु तयार पार्दै गए । जसले गर्दा पुर्खाहरुले अपनाउदै आएका परम्परागत औसधि तथा जडिबुटीहरु बिस्थापित हुँदै गए भने भ्याक्सिन तथा औसधि कम्पनीहरु मालामाल हुँदै गए ।

गरिब राष्ट्रहरु बर्सेनि खोप तथा औषधिहरु खरिद गर्न ऋण माथी ऋण काढ्दै दिनप्रतिदिन गरिब हुँदै जानुपर्ने अवस्थाको सृजना भयो भने धनी तथा विकसित मुलुकहरु बर्सेनि औसधि तथा भ्याक्सिन बेचेरै झन भन्दा झन धनी हुँदै आफ्नो प्रभुत्व तथा साम्राज्यवाद स्थापना गर्न सफल हुँदै जानेभए । बिज्ञानको हवला दिएर “रिसर्च” को ट्याग लगाइदिएपछि आँखा चिम्लेर विश्वास गर्ने वातावरणको सृजना भएपछि साम्राज्यवादले यसैको आडमा संसार कब्जा गर्ने र सारा विश्वलाई आफ्नो नियन्त्रणमा लिने सम्मका सोंच तयार पार्न थाले ।

यसरी एकातिर यस्तो कुटिल योजना स्वरुप एजेन्डा २१/३०३० को अवधारणा समेत आइसकेको अवस्था छ भने अर्कोतिर विभिन्न रोगरुको बहानामा अहिलेसम्म विभिन्न २५ वटा रोगहरुको लागि भ्याक्सिन प्रचलनमा आइसकेको छ ।

त्यस्तै अन्य २४ वटा भ्याक्सिनहरु आउने क्रममा पाइपलाइनमा छ्न । यी सबै भ्याक्सिनहरु आइसकेपछि अब आउने नयाँ पिढिले जन्मने बित्तिकै उमेर अनुसार क्रमशः ४९ वटा इन्जेक्सन लगाउनुपर्ने अवस्था आउदैछ ।

कल्पना गरौं एउटा स्वस्थ्य मानिसलाई रोगबाट बचाउने वा प्रतिरोधात्मक क्षमता बढाउने बहानामा ४९ वटा भ्याक्सिन लगाइयो भने कति रसायन तथा केमिकलयुक्त विषादिहरु रगतमा घोलिएलान ?? शारीरिक अवस्था कस्तो रहला ??

अहिले प्रचलनमा आएका भ्याक्सिनहरु-:

Cholera

COVID-19 (coronovairus)

Dengue

Diphtheria

Hepatitis

Haemophilus influenzae type b (Hib)

Human papillomavirus (HPV)

Influenza

Japanese encephalitis

Malaria

Measles

Meningococcal meningitis

Mumps

Pertussis

Pneumococcal disease

Poliomyelitis

Rabies

Rotavirus

Rubella

Tetanus

Tick-borne encephalitis

Tuberculosis

Typhoid

Varicella

Yellow Fever

त्यस्तै आउन बाकी (पाइपलाइनमा रहेका) भ्याक्सिनहरु-

Campylobacter jejuni

Chagas Disease

Chikungunya

Dengue

Enterotoxigenic Escherichia coli

Enterovirus 71 (EV71)

Group B Streptococcus (GBS)

Herpes Simplex Virus

HIV-1

Human Hookworm Disease

Leishmaniasis Disease

Malaria

Nipah Virus

Nontyphoidal Salmonella Disease

Norovirus

Paratyphoid fever

Respiratory Syncytial Virus (RSV)

Schistosomiasis Disease

Shigella

Staphylococcus aureus

Streptococcus pneumoniae

Streptococcus pyrogenes

Tuberculosis

Universal Influenza Vaccine

[ लेखक : आयुर्वेद ब्यवसायी तथा आयुर्वेद स्वास्थ्यकर्मी हुन्।]

Tags: Corona Virus #Covid19Covid vaccineGopal Palpali Acharya
Nisarga hospital Dhangadhi
Previous Post

के हो कालो ढुसी ? यसबाट बच्ने उपायहरु यस्ता छन्

Next Post

चितवनमा दुई लाइन्स क्लब द्वारा स्वास्थ्य सामग्री सहयोग

Related articles

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Research & Study

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

2 months ago
1.1k
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

6 months ago
802
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

6 months ago
828
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
Research & Study

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

7 months ago
1.1k
नेपाल फार्मेसी काउन्सिलको भूमिका
Research & Study

नेपाल फार्मेसी काउन्सिलको भूमिका

8 months ago
884
rashtriya anusandhan
Research & Study

एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट चन्द्रभुषण यादव सम्मानित

1 year ago
924
Next Post
चितवनमा दुई लाइन्स क्लब द्वारा स्वास्थ्य सामग्री सहयोग

चितवनमा दुई लाइन्स क्लब द्वारा स्वास्थ्य सामग्री सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,034)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.