आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बढी नुन खानु स्वास्थ्यको लागि बेफाईदा #Salt

हामी नुनको सेवनमा ध्यान दिँदैनौ र हाई ब्लडप्रेसरको सिकार हुन पुग्छौं ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 3, 2021
in Nutrition
A A
1
बढी नुन खानु स्वास्थ्यको लागि बेफाईदा #Salt
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बढी नुन खानु स्वास्थ्यका लागि निकै बेफाइदा जनक हुन्छ । धेरै नुन सेवन गर्दा मानिसलाई विभिन्न रोग पनि लाग्छ सक्छन् । धेरै नुन खाँदा खानाको स्वाद मात्रै बिग्रीदैन, ब्लड प्रेसर बढ्नुका साथै मुटु सम्बन्धि थुप्रै घातक रोग लाग्ने सम्भावना पनि हुन्छ । यदी धेरै नुन खानु खाए क्यान्सर जस्तो गम्भीर रोगको जोखिम पनि बढ्छ ।

मान्छेले आफूले दिनमा कति नुन खाँदा स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ । कतिपय खाने कुरामा नुनको मात्र बढी हुन्छ । त्यस्ता खानेकुराले स्वास्थ्यमा असर पुर्याउने सम्भावना हुन्छ । त्यसैले खाने कुरामा विशेष ध्यान दिनुपर्छ । दिनमा व्यक्तिले दिनमा २,३०० मिलिग्राम नुन सेवन गर्नु उपयुक्त मानिन्छ । यो पनि बढी नुन सेवन गर्ने व्यक्तिका लागि बढी उपयुक्त हो । तर, सामान्य मान्छेका लागि १,५०० मिलिग्राम भन्दा बढी नुन सेवन गर्नु उपयुक्त मानिदैन ।

हामी नुनको सेवनमा ध्यान दिँदैनौ र हाई ब्लडप्रेसरको सिकार हुन पुग्छौं । नुन बढी सेवन गर्दा मुटु सम्बन्धि रोग बढ्ने खतरा हुन्छ । बढी नुन सेवन गर्दा डिहाइड्रशनको समस्या पनि हुने सम्भावना हुन्छ । स्वास्थ्यमा सोडियमको मात्रा बढी हुन्छ । तर, यो मात्रा आवश्यकता भन्दा बढी भयो भने यसले शरीरमा थुप्रै नकरात्मक असर गर्छ । त्यसैले डाक्टरले कम नुन खाने सुझाव दिनेगर्छन् । यदि आहारामा सोडियमको मात्रा बढी भयो भने ब्लडप्रेसर हाई हुने समस्या हुन्छ ।

Salt
Salt

शरीरमा नुनको मात्रा बढी भए रक्त प्रवाह बढ्छ । यसले मुटु र धमनिमा अतिरिक्त दवाव दिएर स्वास्थ्यमा नकरात्मक असर पुगाउँछ । धेरै नुन खाँदा हर्टअट्याकको सम्भावना पनि हुन्छ । धेरै नुन खाँदा मिर्गौलाको पत्थरी हुने सम्भावना पनि हुन्छ । बढी नुन खाँदा पिसावमा क्याल्सिएमको मात्रा बढ्छ । क्याल्सिएमको मात्रा बढी भयो भने मिर्गौलाको पत्थरी हुने सम्भावना हुन्छ । यदि मिर्गौलामा पत्थरी भयो बुझ्नुस् की तपाई बढी नुन सेवन गर्नुहुन्छ । बढी नुन सेवन गर्दा मोटोपन बढ्छ । त्यसैले हामीले सधै नुन खाँदा सम्मेमितता अपनाउनु पर्छ ।

Tags: Corona Virus #Covid19Liver HealthSalt
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको अध्ययन गर्ने #DarchulaDistrict

Next Post

कोभिड -१९ पहिलो चरणको खोप लगाउने म्याद माघ २४ गतेसम्म चल्ने #Covidvaccine 

Related articles

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

6 months ago
925
तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने
News

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

12 months ago
785
दसैँमा सागसब्जी कम, माछा बढी खपत
Nutrition

दसैँमा सागसब्जी कम, माछा बढी खपत

2 years ago
805
जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ
Nutrition

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

2 years ago
821
स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी
Nutrition

स्वास्थ्यमन्त्री पदम गिरी पदबाट ४२ दिनपछि बाहिरिए

2 years ago
778
Nepali Khana Thaali Set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

2 years ago
828
Next Post
Covishield-vaccine

कोभिड -१९ पहिलो चरणको खोप लगाउने म्याद माघ २४ गतेसम्म चल्ने #Covidvaccine 

Comments 1

  1. Pingback: अब निजी क्षेत्रलाई पनि आयोडिनयुक्त नुन उत्पादन गर्न दिइने • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...