आज मिति : २०८० आश्विन १४
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपालमा पहिलोपटक सनवीम हेल्थ केयरले ल्यायो गुणस्तरको अल्कालाईन थोपा

Nam Raj Bhatta by Nam Raj Bhatta
June 20, 2023
in News
A A
0
नेपालमा पहिलोपटक सनवीम हेल्थ केयरले ल्यायो गुणस्तरको अल्कालाईन थोपा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ५ असार २०८०

सनवीम हेल्थ केयर प्राइमेट लिमिटेडले नेपालमा पहिलोपटक अल्कालाईन थोपाको औपचारिक रुपमा शुरुवात गरेको छ ।

अल्कानिर इन्टरप्राइजेजले उक्त थोपा नेपालको लागि आधिकारीक विक्रेता सनवीम हेल्थ केयर प्रालिलाई नियुक्त गरेको छ ।

कम्पनिले हाल नेपालमा पाइने बिभिन्न बोतल, जार तथा धाराको पानीमा पीएच लेभल, मिनिरलहरुको बिधमान अवस्थाबारे जाँच गर्दा उपरोक्त धाराका पानी, बोतल तथा जारहरुमा रहेका पानीमा पिएच लेभल मिनिरलहरुको अवस्था न्यून रहेको जनाएको छ ।

पिएच लेभल ७ भन्दा कम पानीलाई अम्लिय पानी भन्ने गरिन्छ । यस्ता प्रकारको सफा दुई लिटर पानीमा अल्कालाईन एक थोपा राख्दा सो पानी अल्कालाईन पानीमा तुरन्त परिणत भएर जाने हुन्छ। अर्थात् पानीमा चाहिने आवश्यक तत्व ट्राइपोटासियम फास्फेट, पोटासियम बाइकार्बोनेट, पोटासियम हाइड्रोक्साइड, सोडियम हाइड्रोक्साइड, म्याग्नेसियम क्लोराइड, क्याल्सियम क्लोराइड पाईने गर्छ। अल्कालाईन ड्रप उत्पादन कम्पनी अल्कानियर उद्यम, डब्लुएचओ जीएमपी, आईएसओ प्रमाणीत कम्पनी हो ।

अन्तराष्ट्रिय संस्थाहरुले यसको गुणस्तर परीक्षण गरि प्रमाणीकरण गरेको छ जस्तै एफडिए, दिल्ली पानी र सामान्य क्षारीय प्रयोगशाला परिक्षण पानीको प्रयोगले अम्लिएपन तथा कब्जीयत भएका मानिसहरुलाई सकारात्मक प्रभाव पारेको छिट्टै अनुभव गरिएको छ भने दैनिक क्षारीय पानीको प्रयोगले मानिसहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव देख्न पाईन्छ ।

अल्कालाईन थोपा २ बर्ष मुनिका बच्चाहरु बाहेक सवै किसिमका मानिसहरुले प्रयोग गर्न सकिन्छ । क्षारीय पानीको प्रयोग मधुमेय, उच्च रक्तचाप क्यान्सर भएका मानिसहरुले पनि प्रयोग गर्न सकिन्छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Sanawim Health Care Pvt ltd
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

योग र मुटुको सम्बन्ध – प्रा.डा. सहदेव ढुंगाना, मुटुरोग विशेषज्ञ

Next Post

बजारमा औषधिको उपलब्धता सहज बनाउन विभागको निर्देशन

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

2 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

5 hours ago
803
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

9 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

बजारमा औषधिको उपलब्धता सहज बनाउन विभागको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Denguee awareness Shukraraj Tropical hospital
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In