आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

प्रत्यारोपण केन्द्रको भ्रष्टाचार बेथिति विरुद्ध कर्मचारी र स्थानीयहरु प्रदर्शनमा

HNN Staff by HNN Staff
April 24, 2024
in News
A A
0
Sahid Dharmabhakta national transplant centre
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ बैशाख २०८१

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ सहित प्रशासन बिरुद्धमा कर्मचारी र स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेको छ।

मंगलबार केन्द्रको १२ औं वार्षिकोत्सब मनाइरहदा प्रत्यारोपण केन्द्रको मुल गेटमै प्ले कार्ड बोकेर कर्मचारी हरुले विरुद्ध प्रदर्शन गरेका छ्न।

प्रत्यारोपण केन्द्रको एकातिर वार्षिकोत्सवको हर्सोल्लास मनाउदै गर्दा अर्कोतर्फ कर्मचारी र स्थानीयहरुले भ्रष्टाचार र बेथिति विरुद्ध प्लेकार्डमा नारा लेखेर प्रदर्शन छ्न।

केन्द्रका निर्देशकसहित केन्द्र प्रशासनविरुद्ध केही स्थानीयले अस्पतालको सेवा सुधार, अस्पताललाई अनियमितताबाट मुक्त राख्नुपर्ने, अस्पतालमा थन्किएका उपकरण प्रयोगमा ल्याउनु पर्ने, प्रशासनिक सुधार लगायतका माग राखेर आन्दोलन गरेका हुन्।

12th anniversary Sahid Dharmabhakta national transplant centre
12th anniversary Sahid Dharmabhakta national transplant centre

केन्द्र परिसरमा आन्दोलनरत पक्षले प्ले कार्डसहित अस्पताल प्रशासन विरुद्ध ‘भ्रष्टाचार मुक्त अस्पताल बनाउ’, ‘प्रशासनिक अधिनायकबाद अन्त्य गर’, ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोगबाट पीडित मेरो उपचार भएन’, ‘म कलेजो रोगबाट पीडित मेरो उपचार भएन’, ‘म नसा रोगबाट पीडित मेरो उपचार भएन’ लगायतका नारा लगाएका थिए।

डा. पुकारचन्द्र श्रेष्ठले कमिसनका लागि उपकरण किन्दै थन्काउँदै गरेको स्थानीयहरुको आरोप छ। एक स्थानीयका अनुसार अस्पतालमा करोडौंका उपकरण खरिद गरेर वर्षौ बित्दा सम्म नचलाइ थन्किएका राखेको छ। अस्पतालमा इन्ट्रा एरोटिक बलुन पम्प, हर्ट लंग मेसिन, क्याथ ल्याब, एक्मो लगायतका मुटु, कलेजो, नसा लगायतका बिरामीको उपचारमा प्रयोग हुने करोडौंका उपकरण थन्काएर राखेको भन्दै विरोध कार्यक्रम गर्नु परेको आन्दोलनरत पक्षको भनाई छ।

डा. पुकार चिकित्सकीय रुपमा राम्रो भए पनि प्रशासनिक नेतृत्वमा भने कमजोर रहँदा अस्पतालमा समस्या आएको बताउँछन्। अस्पताल चलाउने सक्ने नेतृत्वमा हुनुपर्ने क्षमता भने उहाँमा देखिएन। यही कारणले अस्पतालमा सँधै समस्या आइरहेको ती स्थानीयले बताए।

डा. पुकारले आफू सहित डा. कल्पना श्रेष्ठ र डा. दिपेश श्रेष्ठको मात्रै केन्द्रमा नाम बोर्ड राखेर केद्रलाई परिवारिक रूपमा चलाउन खोजेको केन्द्रका एक कर्माचारीको भनाई छ।

डा. पुकारले आफ्नै भान्जा नाता पर्ने डा. दिपेश श्रेष्ठलाई केद्रको १२ औं वर्षको उपलक्ष्यमा सम्मान गरेको छ। उमेरको हदम्याद नाघिसकेका डा. पुकार राजनीतिकका कारण कार्यकारी निर्देशकको पद छोडेका छैनन् ।

सरकारले उपलब्ध गराएको भक्तपुरको झउखेलमा रहेको ३१ रोपनी जग्गालाई अझै पनि केद्रले प्रयोगमा ल्याउन नसकेको छैन ।

Tags: Sahid Dharmabhakta National Transplant Centre
Nisarga hospital Dhangadhi
Previous Post

“Revolutionizing wellness: The Ascendancy of Dietary supplements in the modern Healthcare”

Next Post

सुदुरपश्चिमकै पहिलो डेन्टल हस्पिटल खुल्यो अत्तरीयामा 

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

21 hours ago
841
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

1 day ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

1 day ago
797
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

5 days ago
792
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

6 days ago
866
Next Post
सुदुरपश्चिमकै पहिलो डेन्टल हस्पिटल खुल्यो अत्तरीयामा 

सुदुरपश्चिमकै पहिलो डेन्टल हस्पिटल खुल्यो अत्तरीयामा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...