Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्रत्यारोपण केन्द्रको भ्रष्टाचार बेथिति विरुद्ध कर्मचारी र स्थानीयहरु प्रदर्शनमा

HNN Staff by HNN Staff
April 24, 2024
in News
Reading Time: 1 min read
A A
0
Sahid Dharmabhakta national transplant centre
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ बैशाख २०८१

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ सहित प्रशासन बिरुद्धमा कर्मचारी र स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेको छ।

मंगलबार केन्द्रको १२ औं वार्षिकोत्सब मनाइरहदा प्रत्यारोपण केन्द्रको मुल गेटमै प्ले कार्ड बोकेर कर्मचारी हरुले विरुद्ध प्रदर्शन गरेका छ्न।

प्रत्यारोपण केन्द्रको एकातिर वार्षिकोत्सवको हर्सोल्लास मनाउदै गर्दा अर्कोतर्फ कर्मचारी र स्थानीयहरुले भ्रष्टाचार र बेथिति विरुद्ध प्लेकार्डमा नारा लेखेर प्रदर्शन छ्न।

केन्द्रका निर्देशकसहित केन्द्र प्रशासनविरुद्ध केही स्थानीयले अस्पतालको सेवा सुधार, अस्पताललाई अनियमितताबाट मुक्त राख्नुपर्ने, अस्पतालमा थन्किएका उपकरण प्रयोगमा ल्याउनु पर्ने, प्रशासनिक सुधार लगायतका माग राखेर आन्दोलन गरेका हुन्।

12th anniversary Sahid Dharmabhakta national transplant centre
12th anniversary Sahid Dharmabhakta national transplant centre

केन्द्र परिसरमा आन्दोलनरत पक्षले प्ले कार्डसहित अस्पताल प्रशासन विरुद्ध ‘भ्रष्टाचार मुक्त अस्पताल बनाउ’, ‘प्रशासनिक अधिनायकबाद अन्त्य गर’, ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोगबाट पीडित मेरो उपचार भएन’, ‘म कलेजो रोगबाट पीडित मेरो उपचार भएन’, ‘म नसा रोगबाट पीडित मेरो उपचार भएन’ लगायतका नारा लगाएका थिए।

डा. पुकारचन्द्र श्रेष्ठले कमिसनका लागि उपकरण किन्दै थन्काउँदै गरेको स्थानीयहरुको आरोप छ। एक स्थानीयका अनुसार अस्पतालमा करोडौंका उपकरण खरिद गरेर वर्षौ बित्दा सम्म नचलाइ थन्किएका राखेको छ। अस्पतालमा इन्ट्रा एरोटिक बलुन पम्प, हर्ट लंग मेसिन, क्याथ ल्याब, एक्मो लगायतका मुटु, कलेजो, नसा लगायतका बिरामीको उपचारमा प्रयोग हुने करोडौंका उपकरण थन्काएर राखेको भन्दै विरोध कार्यक्रम गर्नु परेको आन्दोलनरत पक्षको भनाई छ।

डा. पुकार चिकित्सकीय रुपमा राम्रो भए पनि प्रशासनिक नेतृत्वमा भने कमजोर रहँदा अस्पतालमा समस्या आएको बताउँछन्। अस्पताल चलाउने सक्ने नेतृत्वमा हुनुपर्ने क्षमता भने उहाँमा देखिएन। यही कारणले अस्पतालमा सँधै समस्या आइरहेको ती स्थानीयले बताए।

डा. पुकारले आफू सहित डा. कल्पना श्रेष्ठ र डा. दिपेश श्रेष्ठको मात्रै केन्द्रमा नाम बोर्ड राखेर केद्रलाई परिवारिक रूपमा चलाउन खोजेको केन्द्रका एक कर्माचारीको भनाई छ।

डा. पुकारले आफ्नै भान्जा नाता पर्ने डा. दिपेश श्रेष्ठलाई केद्रको १२ औं वर्षको उपलक्ष्यमा सम्मान गरेको छ। उमेरको हदम्याद नाघिसकेका डा. पुकार राजनीतिकका कारण कार्यकारी निर्देशकको पद छोडेका छैनन् ।

सरकारले उपलब्ध गराएको भक्तपुरको झउखेलमा रहेको ३१ रोपनी जग्गालाई अझै पनि केद्रले प्रयोगमा ल्याउन नसकेको छैन ।

Tags: Sahid Dharmabhakta National Transplant Centre
SummarizeShare240ScanTweet149

Related articles

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.