Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी पहिलो सम्मेलन सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
October 6, 2023
in News
Reading Time: 1 min read
A A
0
नेपालमा रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी पहिलो सम्मेलन सुरु
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ असोज २०८०

नेपालमा रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि दुई दिने सम्मेलनमा सुरु भएको छ।

ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो।

नेपालमा पहिलोपटकप भइरहेको रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी सम्मेलनले चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ।

पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले यो चिकित्साशास्त्रको एक विशिष्टीकृत विधा र जसले आधुनिक उपचार विधिमा धेरै नै राम्रो नतिजा दिन समेत सफल भएको बताउनुभयो। चिकित्सा विज्ञानमा शल्यक्रिया तथा औषधि सेवन मात्रै नभई उपचारका लागि नयाँ विधिसमेत आवश्यक छ भन्ने जानकारी दिनका लागि रिजेनेरेटिभ मेडिसिन विधिको आवश्यकता रहेको पूर्वसचिव मिश्रको भनाई छ।

यस उपचार विधिले मरिसकेका कोषहरुलाई रिजेनेरेट गराई उक्त कोषहरुलाई वास्तविक रुप दिन सहयोग गर्ने भएकोले यो एकदमै प्रभावकारी उपचार विधि भएको डा. मिश्रले बताए। उपचार विधिले पार्किङसज, अल्जामर्स तथा डायबिटिज जस्ता रोगको उपचार गर्छ।

शरीरमा मरिसकेको कोषलाई पुर्नरुत्थान तथा पुर्नत्पादन गराइदिने यस विधालाई नेपालको चिकित्सा शास्त्रमा पनि परिचित गराउनका लागि यो सम्मेलन महत्वपूर्ण रहेको डा. मिश्र दाबी गर्छन्।Dr. Ajay shah scaled 1

‘यस विधिको प्रयोगले नेपालमा पनि विभिन्न रोगहरुको निदान गर्ने मुख्य लक्ष्यका साथ यो सम्मेलन पहिलोपटक नेपालमा गरिएको हो’. उनले भने, ‘नेपालको चिकित्सा क्षेत्रमा यो विधि नयाँ भएकोले यसबारे महत्वपूर्ण धारणा राख्नका लागि विभिन्न देशबाट चिकित्सकहरु नेपाल आएका छन्।’

अमेरिकाले चिकित्सा क्षेत्रको अध्ययनका लागि यस विधामा फेलोसिप कार्यक्रमको समेत सुरुवात गरिसकेको डा. मिश्र बताउँछन्।

नेपाल डेन्टल एसोसिएसनका पूर्व उपाध्यक्ष डा. अजय शाहले एन्टिबायोटिकको प्रयोग एकदमै बढेको अवस्थामा रिजेनेरेटिभ मेडिसिनलाई विकल्पको रुपमा लिन सकिने बताउनुभयो । अमेरिका, थाइल्यान्ड, चीन, भारत लगायतका विभिन्न मुलुकहरुमा यस विधिद्वारा उपचार भइरहेको अवस्थामा नेपालको चिकित्सा शास्त्रमा भने यो नयाँ उपचार विधि हो।

यस उपचार विधिबारेको कानुन निर्माणका लागि सरकारसँग विगत पाँच वर्षदेखि लबिङ भइरहेको तर कानुन बनिनसकेको डा. शाहले बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा समेत यस उपचार विधिबारेको कार्यक्रम गइसकेको र अनुमति लिइसकेपछि यस विधिद्वारा उपचार थालनी गरिने डा. शाह बताउँछन्।generetative

यस सम्मेलनमा सहभागिता वक्ताको रुपमा अमेरिका, श्रीलङका, पाकिस्तान, भारत लगायतका मुलुकहरुबाट चिकित्सक आइसकेका छन्। हाल यस विधाका विज्ञहरु नेपालमा नभएकोको अवस्थामा अन्य विधाका चिकित्सकहरुलाई यसबारेको तालिम प्रदान गरिने डा. शाहले बताए।

Tags: #Health and population ministry#Mediciti hospitalCorona Virus #Covid19Dr. Prabin MishraRegeneretive Confrence
SummarizeShare235ScanTweet147

Related articles

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    878 shares
    Share 351 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.