• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सातै प्रदेशमा कति क्वारेन्टाइन र कति आइसोलेसन छन त ? #COVID19

HNN Staff by HNN Staff
April 9, 2020
in News
A A
0
Provincewise ICU and Ventilator Numbers in Nepal
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं चैत २७ सरकारले सातै प्रदेशमा ३६ हजार ४ सय ६१ शैया क्षमताको क्वारेन्टाइन तयार पारेको छ। देशभर तीन हजार दुई सय एक आइसोलेसन बेड तयारी अवस्था राखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार देशभरका क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना मानिसहरु रहेको जानकारी दिए।

उपत्यका बाहिर १२२ र उपत्यका भित्र १२ जना गारी देशभर १ सय ३४ जना मानिसहरु आइसोलेसनमा उपचार गराइरहेका प्रवक्ता देवकोटाले जानकारी दिए।

सरकारले पहिलो चरणमा काठमाडौं बाहिर कोरोनाका बिरामी देखिएका बागलुङ र धनगढीमा र्‍यापिड टेष्ट गर्ने प्रक्रिया अघि बढाएको छ।

जुन आइसोलेनमा शकास्पद बिरामी र तिनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई राखिएको र नमुना परीक्षण गरिने प्रवक्ता देवकोटाले बताए।

हालसम्म नेपालमा काठमाडौंमा ३, बागलुङ २ र धनगढीमा ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा संक्रमण देखिएका १ जना निको भइसकेका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य सामान्य रहेको बताए।

हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ९ सय ६६ जनाको नमुना परीक्षण भएको छ।

सरकारले टेकुबाहेक धरान, पोखरा, हेटौडा, चितवन, बुटबल, धनगढी र सुर्खेतमा पनि परीक्षण गर्ने व्यवस्था गरेको जनाएको छ। उपत्यकाबाहिर बुधबार साँझसम्म ४ सय १ जनाको नमुना परीक्षण भएको छ।

प्रदेशअनुसार क्वारेन्टाइन र आइसोलन बेडको संख्या
प्रदेश १ मा ३ हजार ८ सय ८० क्वारेन्टाइन र ४ सय ३२ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। प्रदेश २ मा ३ हजार २ सय २७ क्वारेन्टाइन र २ सय ९४ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।

बागमती प्रदेशले ४ हजार ३ सय ३३ क्वारेन्टाइन र ९ सय ५८ आइसोलेसन बेड र गण्डकी प्रदेशले ४ हजार ७ सय १५ क्वारेन्टाइन र २ सय ६५ आइसोलेन बेड तयारी अवस्थामा राखेको जनाएको छ।

प्रदेश ५ ले ५ हजार १ सय १६ क्वारेन्टाइन बेड र ५ सय १२ आइसोलेसन बेड, कर्णाली प्रदेशले २ हजार ७ सय ८८ क्वारेन्टाइन बेड र ४ सय ६६ आइसोलेन बेड तयार गरेको बताइएको छ।

सुदुरपश्चिम प्रदेशले १२ हजार ४ सय १२ क्वारेन्टाइन र २ सय ७४ आइसोलेसन बेड तयारी अवस्था राखेको जानकारी दिएको छ।

सरकारले काठमाडौ खरिपाटी र नगरकोटमा गरी २५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ। टेकु अस्पताल १००, आर्मी अस्पतालमा १००, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २५०, पाटन अस्पतालमा ६ शैयाको आइसोलेसन बेड तयारी अवस्था छ। सरकारले काठमाडौं एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राख्ने घोषणा गरेको थियो।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

रोकिएको औषधि कच्चापदार्थ नेपाल भित्रिदै

Next Post

डाक्टर दम्पतीले गरे कोरोना राहत कोषमा १ लाख सहयोग #Covid19

Related articles

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

9 hours ago
737
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

21 hours ago
499
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

1 day ago
573
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।
News

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

2 days ago
610
Nepal Airlines flight
News

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

2 days ago
792
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय
News

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

2 days ago
539
Next Post

डाक्टर दम्पतीले गरे कोरोना राहत कोषमा १ लाख सहयोग #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ #Covid19

कैलालीको सेती अस्पतालमा बुवाछोरीलाई कोरोनाको आशंकामा भर्ना #Covid19

12 months ago
471
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

3 months ago
473
धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ #Covid19

सुदुरपश्चिम प्रदेश अहिलेसम्म ३७९जना संक्रमीत – कुन जिल्लामा कति ? #Covid19

10 months ago
471

Don't Miss

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
539
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.1k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
767
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
501
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
805
पुनर्स्थापना र सहायक सामाग्री सम्बन्धि मापदण्ड, चिकित्सकिय प्रक्रियाहरू बन्दै

पुनर्स्थापना र सहायक सामाग्री सम्बन्धि मापदण्ड, चिकित्सकिय प्रक्रियाहरू बन्दै

April 16, 2021
764
Ministry of Health and Population Nepal

बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह #HealthMinistry

April 15, 2021
1.8k
नयाँ वर्ष #HappyNewYear2078

नयाँ वर्ष #HappyNewYear2078

April 15, 2021
553
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,015)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In