आज मिति : २०७९ श्रावण २७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

निजि प्रयोगशाला भन्छन हामी २ हजार शुल्कमा पिसिआर परीक्षण गर्दैनौं

परीक्षणका लागि चाहिने किट, पीपीई लगायतका अन्य सामग्रीको लागत मूल्य नै २ हजार भन्दा बढी पर्न आउने भएकाले पीसीआर परीक्षण अहिलेको अवस्थामा २ हजार रुपैयाँमा गर्न असम्भव

HNN Staff by HNN Staff
August 17, 2020
in News
A A
0
Lab technician holding swab collection kit,coronavirus covid-19 specimen collecting equipment,dna nasal and oral swabbing for pcr polymerase chain reaction laboratory testing procedure and shipping

Lab technician holding swab collection kit,Coronavirus COVID-19 specimen collecting equipment,DNA nasal and oral swabbing for PCR polymerase chain reaction laboratory testing procedure and shipping

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २९ भाद्र २०७७

सरकारले कोरोनाको पीसीआर परीक्षण मूल्य घटाएर २ हजार रुपैयाँ बनाए पनि निजी अस्पताल तथा प्रयोगशालाले यो नियम मान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन्।

प्रयोगशालाहरुले आज मन्त्रालयका सचिव लक्ष्मण अर्यालललाई भेटी आफूहरुले २ हजारमा कोरोनाको पीसीआर परीक्षण गर्न नसक्ने भन्दै पत्र बुझाएका हुन्। काठमाडौंमा रहेका सबै निजी अस्पताल तथा प्रयोगशालाका प्रतिनिधी गएर यो निर्णय फिर्ता लिन आग्रह गरे ।

उनीहरुले परीक्षणका लागि चाहिने किट, पीपीई लगायतका अन्य सामग्रीको लागत मूल्य नै २ हजार भन्दा बढी पर्न आउने भएकाले पीसीआर परीक्षण अहिलेको अवस्थामा २ हजार रुपैयाँमा गर्न असम्भव भएको बताएका छन्। ।

निजी अस्पताल तथा प्रयोगशालाले शुरुका दिनदेखि सरकारलाई सहयोग गर्दै आएको भए पनि अहिले आएर सरकारले निजी अस्पताल तथा प्रयोगशालालाई डुबाउने गरी कुनै सल्लाह नै नगरी २ हजार रुपैयाँमा परीक्षण गर भन्नु न्यायपूर्ण नभएको उनीहरुको भनाई छ । उनीहरुले सरकारले पहिलोपटक ५ ,५०० रुपैयाँबाट घटाएर ४ हजार ४ सय बनाउँदा आफूहरु केही नबोलेको भए पनि अहिले लागत खर्च नै नउठ्ने भएपछि बाध्य भएर मन्त्रालय आउन परेको उनीहरुको भनाई थियो ।

उनीहरुले स्वास्थ्य सचिव अर्याल समक्ष पीसीआर परीक्षणको शुल्क ४ ,४०० रुपैयाँ नै कायम राख्न अनुरोध गरेका छन्।

स्वास्थ्य मन्त्रालयले भदौ २८ गतेदेखि लागू हुने गरी सबै अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न /गराउन निर्णय गरेको थियो ।

सरकारले कोरोना महामारी शुरु भएके धेरै समयसम्म निजी अस्पताल तथा प्रयोगशालालाई शुरुमा कोरोना परीक्षणको अनुमति नै दिएको थिएन । पछि सरकारी अस्पताल तथा प्रयोगशालाले मात्र परीक्षण गरेर नभ्याउने भएपछि बाध्य भएर निजीलाई पनि अनुमति दिएको थियो । सरकारी प्रक्रिया झन्झटिलो हुने र रिपोर्ट पनि ढिला आउने कारणले यतिबेला धेरैको रोजाइमा निजी प्रयोगशाला नै पर्ने गरेका छन्।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Decode - genomics and research center, kathmandu, nepal
Decode – genomics and research center, kathmandu, nepal
Tags: # PCR machine#Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

पछिल्लो चौविस घण्टामा देशभर ५८१ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

प्रदेश अनुसार क्वारेन्टाइन र कोरोना मुक्त हुनेको संख्या ( विवरण ) #Covid19

Related articles

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

8 hours ago
477
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग
News

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

9 hours ago
483
विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌
News

स्वास्थ्य बीमाको समस्या समाधान गर्न राज्यमन्त्री केसीको अध्यक्षतामा कार्यदल गठन

19 hours ago
483
स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता
News

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

2 days ago
548
Bheri hospital
News

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

2 days ago
477
सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति
News

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

3 days ago
500
Next Post
प्रदेश अनुसार क्वारेन्टाइन र कोरोना मुक्त हुनेको संख्या ( विवरण ) #covid19

प्रदेश अनुसार क्वारेन्टाइन र कोरोना मुक्त हुनेको संख्या ( विवरण ) #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

एक स्वास्थ्यकर्मीले भोगेको कोभिड #covid19

एक स्वास्थ्यकर्मीले भोगेको कोभिड #Covid19

2 years ago
471
विश्व स्वास्थ्य संगठन: नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा  #covid19

विश्व स्वास्थ्य संगठन: नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा #Covid19

2 years ago
471
Fashion2 1

These Foods to Absolutely Avoid If You Want Clear, Glowing Skin

3 years ago
471

Don't Miss

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

August 9, 2022
500
सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

August 7, 2022
502
ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

August 6, 2022
535
सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

August 6, 2022
533
अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

August 6, 2022
497
लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

August 5, 2022
480
दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

August 4, 2022
532
नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

August 4, 2022
520
सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

August 3, 2022
667
धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

August 1, 2022
504
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,528)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...